बागलुङ/बागलुङको जैमिनी नगरपालिका वडा नंं ७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबार बेलुकी चट्याङ लाग्दा ६० बर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले बतायो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।...
एम्बुलेन्स आएन, पैसा फिर्ता !
‘गत जेठमा पठाएको पैसाले एम्बुलेन्स खरिद गर्न खोज्दा स्वास्थ्य मन्त्रालयले बनाएको नीतिगत व्यवस्थाले अवरोध गरेको हो । ढिलासुस्तीले जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने काम भयो ।’
बागलुङ/ झण्डै ५ महिनादेखिको प्रक्रियाले बागलुङमा सुविधासम्पन्न एम्बुलेन्स आउने समय...
बजेट हुँदा खाल्डैखाल्डा, नहुँदा टिकाटिप्पणी
बागलुङ/ दुई करोड लगानी भएको पाग्जा अमलाचौर सडकमा खाल्डाखुल्डी धेरै छन् । केही स्थानमा ढलान, केही स्थानमा ग्राभेल गरिएपनि सहज यात्रा गर्न कठीन छ ।
अझ दुई महिनादेखि मालढुंगातर्फको सडक पहिरोले अबरुद्ध भएपछि त यो...
सिवाइसीको साधारणसभा सुरु
बागलुङ/ सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १२ ओैं साधारण सभाआइतबारबाट सुरु भएको छ । साविक धौलागिरि अञ्चलमा सबैभन्दा धेरै सेयर सदस्य भएको सहकारीको बागलुङ,म्याग्दी र पर्वतका २३ वटा सेवा केन्द्रमा एकै...
सङ्कटमा पर्यो ठेकी बनाउने व्यवसाय
बागलुङ/ कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुन्थे । बाउबाजेले सिकाएको पुख्र्यौली ठेका बनाउने कलामा उनी अब्बल छन् । उनीजस्तै गाउँकै टेकबहादुर...
संविधान दिवशमा डिएलएको अन्तरक्रिया
बागलुङ/ संविधान आफैमा पूर्ण दस्तावेज नभएकोले राज्यका संचालकहरुले त्यसलाई सही ढंगले कार्यान्वयन गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
उनीहरुले संविधानलाई गतिशिल बनाउनुपर्ने धारणा पनि राखे । त्यसका लागि सरकारले गर्ने क्रियाकलाप तथा संसदले संविधानका त्रुटी सच्याएर...
नगरसभापतिको उमेदवारी घोषणाक्रम सुरु
संघीयता पछिको पहिलो अधिवेशन भएकोले केही नौलो, अलमल र ढिलाई भएपनि यो अधिवेशनले कांग्रेस कार्यकर्ता चलायमान बन्ने सम्भावनासमेत देखिएको उनीहरु बताउँछन् ।
बागलुङ/कांग्रेस महाधिवेशनको पहिलो चरण अर्थात् वडा अधिवेशन सकिएको छ । त्यसपछिको गाउँपालिका तथा...
एकताको पक्षमा दृढ भएर उभिन एमाले बागलुङको आग्रह
बागलुङ/ नेकपा एमाले बागलुङले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेता कार्यकतालाई आग्रह गरेको छ । पार्टी विभाजन प्रश्चात बसेको जिल्ला कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै एमाले बागलुङले एक ढिक्का भएर अघि बढ्न नेता...
कारागार मुक्तभएका युवा नेतालाई राजमोको स्वागत
बागलुङ/ संविधान दिवसको अवसरमा कारागार मुक्त भएका आफ्ना तीन जना कार्यकर्तालाई राष्ट्रिय जनमोर्चा बागलुङले स्वागत गरेको छ । संविधानसभा निर्वाचन २०६४ को शिलशिलामा कुटपिट तथा अंगभंग गर्ने कार्यमा संलग्न भएको मुद्धामा बागलुङ कारागारमा रहेका...
बागलुङ कारागारमा रहेका चार जनाको सजाय मिनाहा
बागलुङ/ संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद सजाय भोगिरहेका बागलुङका चार जनाको सजाय मिनाह भएको छ । गत मंगलबार मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको सजाय मिनाहा गरेकी हुन् । कुटपिट तथा...