मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङमा आईसोलेशन र क्वारेन्टाईन थप गरिँदै

बागलुङ, २२ असोज– बागलुङका सबै स्थानीय तहमा क्वारेन्टिन र आईसोलेशन थप गर्ने निर्णय भएको छ । जिल्ला संकट ब्यवस्थापन समितिको बुधबार बसेको बैठकले जिल्लाका सबै स्थानिय तहमा ३० बेड क्षमताको क्वारेन्टाईन र १० बेडको...

सदरमुकाममा सिवाईसीको ई—टेलर सेवा

बागलुङ, २१ असोज– आफ्ना शेयर सदस्यलाई सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले आफ्नो ११ औं स्थापना दिवसको अवसर पारेर संचालनमा ल्याईएको...

घातक रोगका पीडितलाई बिमा दावी भुक्तानी

बागलुङ, २१ असोज– घातक रोग लागेकोले बिमांकको पहिलो किस्ता तिरेकालाई दाबी भुक्तानी गरिएको छ । रियायवल नेपाल लाइफ इन्सोरेन्स कम्पनीले बिरामीलाई रकम भुक्तानी गरेको हो । गोरखाको गण्डकी गाउँपालिका वडा नं. ६ घर भई बागलुङ...

समृद्धिका लागि कर तिरौं, खर्च बढाऔं : मन्त्री गुरुङ

बागलुङ, २१ असोज– बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै प्रशासनिक भवन बनाउने काम बुधबारदेखि सुरु गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका छन् । गाउँपालिका भवनको शिलान्यास...

देखिन थाले लामो पुलमा आन्तरिक पर्यटक

बागलुङ, २१ असोज– बन्दाबन्दीकै समयमा निर्माण सम्पन्न भएको बागलुङ–पर्वत जोड्ने संसारकै लामो दाबी गरिएको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । बन्दाबादीपछि भएको निषेधाज्ञा हटेको लामो समयपछि पुलमा आन्तरिक पर्यटक देखिन थालेका...

वयस्कको हातमा, बालबालिकाको खातामा राहत

बागलुङ, २१ असोज– गत भदौ १७ गतेको बाढीपहिरोमा परिवारका सदस्य गुमाएका ढोरपाटन नगरपालिकाका पीडितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ । बाढीपहिरोले क्षति भएको एक महिनापछि मंगलबार गृहले जिल्ला प्रशासनमार्फत राहत उपलव्ध गराएको...

सिवाईसीको त्रिदिवसीय कार्यक्रम

बागलुङ, २१ असोज– सिवाईसी सहकारी बागलुङले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २६ करोड रुपैयाँ सम्पत्ति वृद्धि गरेको छ । कोरोना कहरका कारण चैतदेखि प्रभावित भएको कारोवार चालु वर्षको पहिलो तीन महिनामा ह्वात्तै बढेकाले...

कोरोना कहरमा पढाइको चुनौती

बागलुङ, २० असोज– नेपाल सरकारले देशभरका बिद्यालयमा संभव हुने सम्मको पढाइ संचालन गर्न भनेको छ । शिक्षा मन्त्रालयले सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरेर पढाउन लगाएको हो । निर्देशिकाले टोलटोलमा पढाइ संचालन गर्न भनेको...

सवारीसाधनमा कोचाकोच किन

बागलुङ, २० असोज– सार्वजनिक यातायात संचालन निर्देशिका र यातायात तथा सुरक्षा मापदण्ड पालना नगरी यात्रा गर्नेको संख्या बढेको छ । असोज १ गतेदेखि खुलेका सार्वजनिक यातायातका साधनमा सुरक्षा मापदण्ड पालनामा लापरबाही बढेको समेत भेटिएको यातयात...

पहिरा पीडितलाई प्रदेश सरकारको २१ लाख

बागलुङ, २० असोज– बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिरो प्रभावितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलव्ध गराएको छ । ढोरपाटन नगरपालिकाको बोबाङमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२ र...

-->