मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

जेसीज सप्ताह शुरु : २१ युनिट रगत संकलन

बागलुङ, २३ असोज– शुक्रबारदेखि बागलुङमा जेसीज सप्ताह–२०२० सुरु भएको छ । शुक्रबार धौलागिरी अस्पताल बागलुङमा औपचारिक कार्यक्रमको आयोजना गरी सप्ताह सुरु गरिएको हो । सप्ताहको पहिलो दिन जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान...

बागलुङमा फेरी बढ्यो कोरोना संक्रमण

बागलुङ, २३ असोज– बागलुङमा एक सातामा कोरोना संक्रमणको दर बढेको छ । सार्वजनिक यातायात खुला भएपछि संक्रमणको दर बढेको हो । असोज पहिलो साता अधिकांश आइसोलेसन खाली भएका थिए । तर सार्वजनिक यातायातमा भारतसहित...

वडाको आफ्नै नियम : दशैं मान्न आउनेलाई १४ दिन क्वारेन्टाईन अनिवार्य

बागलुङ, २३ असोज– कोरोना संक्रमण फैलिन सक्ने भन्दै पर्वका समयमा यहाँको एक वडाले सरकारले तोकेको स्वास्थ्य मापदण्डमा थप कडाई थालेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानले दशैं, तिहार, छठजस्ता पर्व मनाउन वडा बाहिरबाट आउनेले अनिवार्य...

गरिबी निवारणमा सहकारीको भूमिका महत्वपुर्ण छ : सांसद डाक्टर पाठक

बागलुङ, २३ असोज– सिवाईसी वचत तथा ऋण सहकारी संस्था लि. बागलुङले त्रिदिवसीय समृद्धि दिवस मनाएको छ । दिवसअन्तर्गत बिहिबार आयोजित मुल समारोहमा बोल्दै संघिय सांसद डा. सूर्य पाठकले गाउँ गाउँमा गरिबी निवारण, उत्पादन र रोजगारीको...

समृद्धि दिवसमा टोल विकास संस्थालाई डस्टबिन वितरण

बागलुङ, २२ असोज – बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सास्थाले संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत डस्टबिन वितरण गरेको छ । सहकारीले ११ औ समृद्धि दिवसको अवसरमा बागलुङ नगरपालिका–४ मा रमेटारमा रहेको प्रगतीनगर टोल विकास...

शुक्रवारदेखि जेसीज सप्ताह हुने

बागलुङ, २२ असोज– हरेक बर्ष गर्ने जेसीज सप्ताह शुक्रवारदेखि सुरु हुने भएको छ । बागलुङ जेसीजले बिहिवार पत्रकार सम्मेलन गरेर जेसीज सप्ताहबारे जानकारी गराएको हो । जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा शाखा अध्यक्ष सुरेन्द्र शाक्यले...

गलकोटका दुई सामुदायिक वनमा आगलागी

बागलुङ, २२ असोज– गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको...

बागलुङ नगरका तीन ठूला साझेदारीका सडकको काम सुरु

बागलुङ, २२ असोज– नगरका ग्रामिण सडकहरुको स्तरोन्नती र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले तीन ठुला साझेदारीका सडकको काम सुरु गरेको छ । संघीय सरकारसँगको समपुरक अनुदान साझेदारीको एक, प्रदेश सरकारसँगको साझेदारीको...

बरेङमा आगलागी, एक घर जलेर नष्ट

बागलुङ, २२ असोज– खाना पकाउनका लागि बालेको आगो घरमा सल्किए पछि बागलुङको बरेङ गाउँपालिका–१ धुल्लु बास्कोटमा एक घर जलेर नष्ट भएको छ । बुधबार साँझ भएको आगलागीका कारण स्थानीय रामकुमार बिकको दुई तले कच्चि...

बागलुङको बिहुँबाट बालिका अपहरण गर्ने दुई जना पक्राउ

बागलुङ, २२ असोज– विद्यालय हिँडेकी बालिकालाई अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका वडा नं. ६ की एक बालिकालाई गत मंगलबार जर्बजस्ती मोटरसाईकलमा राखी अपहरण गरेको आरोपमा...

-->