बागलुङ,१९ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँपालिका २, खर्वाङको वडा पार्टी कार्यालयको स्थापना गरिएको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्येनजर गर्दै सो कार्यालयको उद्घाटन समेत गरिएको हो। सो कार्यालयको उद्घाटन...
बागलुङ,१८ कात्तिक – मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको सडक निर्माण गर्ने ठेकेदार कम्पनी टाट पल्टिएपछि सडक निर्माण अलपत्र छ ।अक्षेते देखि घोडाबाँधे सम्मको सडक निर्माण गर्ने जिम्मा लिएको ठेकदार कम्पनी सुर्य कन्स्ट्रकसन टाट पल्टिन लागेपछि...
बागलुङ,१७ कात्तिक – स्थानीय तहको निर्वाचनमा देशभक्त जनगणतान्त्रीक मोर्चावाट वडाअध्यक्षमा निर्वाचित बागलुङको ढोरपाटन नगरपालिका–३ का वडाअध्यक्ष नेकपा प्रबेश गरेका छन् । आईतवार पार्टि परित्यागको घोषणा गरेका वडाअध्यक्ष हेमेन्द्र घर्ति मगर आईतवारनै नेकपाले आयोजना गरेको...
ताराखाेला,१६ कात्तिक – नव सिर्जना युवा क्लव ताराखाेलाकाे साेह्राे बार्षिकाेत्सव तथा दिपवाली मेलाकाे शनिवारदेखि सुरु भएकाे छ । गण्डकी प्रदेशका सदस्य दिलकुमारि राेका दिपाले कार्यक्रमकाे उद्घाटन गर्दै ताराखाेलाकाे दुर्गम गाउमा रहेर क्लवले गरेकाे कामले अाफुलाइ...