बागलुङ, १६ कात्तिक – जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीका ६ सय परिवारले झण्डै ३४ बर्ष पहिलेदेखि प्रयोग गर्दै आएको छिस्ती खानेपानी आयोजना बन्द भएको छ । दशैं भत्ता र मासिक पारिश्रमीक रोकीएको भन्दै कर्मचारीले काम छोडेपछि...
गफीँदै जान्छ कर्मचारीको दिन
बागलुङ, १५ कात्तिक – बाहिर गण्डकी प्रदेश सरकारको सडक डिभिजन र नेपाल सरकारको बोर्ड झुण्डीएको छ । भित्र संघिय सरकारको कार्यालयले दिएको एउटा कोठामा दर्जन मानिस गफीएर बस्छन् । उनीहरुको न कार्यक्रम छ, न योजना...
गायक शर्माको छोराको उपचारका लागि बागलुङ समाज पोखराको सवा दुई लाख सहयोग
पोखरा, १५ कात्तिक – सामाजिक कार्यमा संलग्न रहदै आएको बागलुङ समाज पोखराले जनताका प्रिय गायक जीवन शर्माका विरामी छोरा अमृत आचार्यको उपचारका लागि सवा दुई लाख नगद सहयोग गरेको छ । समाजका अध्यक्ष कुलचन्द्र...
कास्कीमा नाम थपियो, बागलुङको नाम घटाउन भनियो
पोखरा,१५ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) गण्डकीले कास्कीले पठाएको उम्मेदवार सिफारिसलाई ‘अपूर्ण’ ठहर ग¥यो । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि उम्मेदवार सिफारिसमा परेकी विद्या भट्टराईसँगै पुराना नेता सोमनाथ अधिकारी...
बाग्लुङमा ४.५ रेक्टरको भुकम्प
बागलूङ ,१५ कात्तिक – शुक्रवार बिहान ३:५१ बजे बाग्लुङ जिल्लाको अधिकारी चौर लाई केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भुकम्प गएको छ । भुकम्प बाग्लुङ लगायत छिमेकी जिल्ला गुल्मी प्युठान रुकुम र रोल्पामा समेत महसुस...
गलकोटमा उच्च गतिको फोर जी सेवा सुरु
गलकोट,१४ कात्तिक – नेपाल टेलिकमले आज देखि गलकोट नगरपालिका २ ठानामा रहेको नमस्ते मोवाईल टावरमा चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । ग्रामिण क्षेत्रका जनतालाई सर्भ सुलभ मोवाईल डाटा ईन्टरनेट सुविधा उपलब्ध गराउने...
समाजवादी बाग्लुङबाट चार जना सिफारिस
पोखरा, १५ कात्तिक – समाजवादी पार्टी गण्डकी प्रदेशले बाग्लुङ जिल्लाको क्षेत्र नं.२(ख) प्रदेश सभा सदस्य उपनिर्वाचनमा उम्मेदवारका लागि ४ जना नेतालाई केन्द्रीय समितिमा सिफारिस गरेको छ।
गण्डकी प्रदेश अध्यक्ष मोति रिजालका अनुसार सिफारिस गरिएकाहरुमा अशोककुमार विक,...
प्रकृति दर्शनको उत्कृष्ट स्थान धम्जा र भकिम्लीको शीरमा अवस्थित बेलढुङ्गा
म्याग्दी, १४ कात्तिक – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका वडा नं ३ धम्जाको शीरमा अवस्थित पर्यटकीय स्थल बेलढुंगा आन्तरिक पर्यटकहरुका लागि प्रकृति दर्शनको उत्कृष्ट स्थान बन्दै गएको छ ।
बेलढुङ्मा पछिल्लो समय...
बागलुङमा सात हरियाली उद्यान निर्माण
बागलुङ,१३ कात्तिक – पर्यावरण जोगाउन र पर्यटकीय आकर्षण थप्न जिल्लामा सात हरियाली उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माण’ योजनाअन्तर्गत उद्यान बनाइएको हो ।
बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति...
परम्परागत चर्खे र लिङ्गे पिङले पछिल्लो पुस्तालाई आकर्षण गर्दै
बागलुङ, ११ कात्तिक – आजभोली परम्परागत धेरै कुराहरु लोप हुॅदै गईरहेका छन । प्रविधीको विकास सॅगै परम्परागत चीजबिज हरु लोप भएका हुन । पहिले पहिले चाडबाड आउॅदा गाउॅघर तिर पिङ राख्ने प्रचलन थियो ।...