बागलुङ, ८ कात्तिक – गत भदौ १७ गतेदेखि एक महिनासम्म मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको खहरेमा पहरो फोड्न सवारी जाम पारियो । एक महिनासम्म दैनिक ८ घण्टा सवारी रोकेर काम गर्दा पनि यो खण्ड चौडा भएको...
समाज बनाउने जिम्मा युवाहरुको काँधमा-संयोजक थापा
बागलुङ, ८ कात्तिक – अन्तराष्ट्रिय गलकोट समाजका संयोजक बेलुकाजी थापाले समाज बनाउने जिम्मा युवाहरुको काँधमा भएको बताएका छन । जनहित कला केन्द्र गलकोट नगरपालिका-७ मल्मको ५ औं वार्षिकोत्सव तथा ७ औं तिहारे मेलाको उदघाटन...
धौलागिरी अस्पतालको शिविरमा सात हजारको स्वास्थ्य परीक्षण
बागलुङ, ८ कात्तिक – धौलागिरी अञ्चल अस्पतालमा सञ्चालन भएको दुई दिने बृहत स्वास्थ्य शिविरमा करिब सात हजार बिरामीले स्वास्थ्य परीक्षण गराएका छन्। ताइवानबाट आएका र नेपालका समेत गरी करिब डेढ सय स्वास्थ्यकर्मीले बुधवार र...
सामाजिक चिन्तन र अग्रसरताले मात्रै समृद्व समाज निर्माण हुन्छ: संयोजक थापा
गलकोट, ८ कात्तिक – अन्तराष्ट्रिय गलकोट समाजका संयोजक बेलुकाजी थापाले समाज बनाउने जिम्मा समुदायका नागरिककोनै भएको बताएका छन । जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको ५ औं वार्षिकोत्सव तथा ७ औं तिहारे...
बागलुङमा नेकपाको चियापान कार्यक्रम सम्पन्न
बागलुङ, ७ कात्तिक – नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेपाल सरकार समृद्ध नेपालको बाटोमा हिड्न थालेको बताएका छन् । उनले देशमा शान्ति, सुशासन, बिकास र समृद्धिको काममा नेकपाको सरकारले अगुवाई गरेको समेत बताए ।
बागलुङमा...
कालिका मन्दिरदेखि गाजासम्म मोटरसाईकल यात्रा
बागलुङ, ६ कात्तिक – सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले बागलुङमा मोटरसाईकल यात्रा गरिने भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकलाई बागलुङका पर्यटकीय क्षेत्रसम्म जोड्न प्रचार प्रसार गर्ने ध्येयले...
७ करोडको लगानीमा बागलुङमा बीएसआर मुभिज् निर्माण
बागलुङ, ६ कात्तिक – बीएसआर गु्रपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधासहितको मल्टिप्लेक्स सञ्चालनमा आएको छ । काठमाडौंको गोगंबुमा रहेको बिजी मल निर्माण गर्ने समुहले नै बागलुङमा ७ करोड ५० लाख रुपैयाँ लगानी गरेर बीएसआर...
मानवसेवा आश्रममा सहयोग
बागलुङ, ६ कात्तिक – मानव सेवा आश्रम बागलुङ शाखामा रहेका व्यक्तिहरुलाई लायन्स क्लब अफ धौलागिरी बागलुङले १० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ । क्लबका सचिव गणेश महतोले आफ्नी स्वर्गिय माता सजना केसीको स्मृतिमा...
समृद्धिका लागि युवाहरुको सक्रियता आवश्यक : सांसद सापकोटा
बागलुङ, ३ कार्तिक – गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले नाराले मात्र देशको विकास नहुने बताउँदै त्यसको लागि सवै मिलेर काम गर्नुपर्ने बताएका छन । बागलुङ नगरपालिका – ४ ओडारचौरमा चार युवा क्लवले संयुक्त रुपमा...
उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले गर्यो तीन उम्मेदवार सिफारिश
बागलुङ, ३ कात्तिक-आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चा बागलुङले आफ्ना तीन नेतालाई उम्मेदवारका लागि सिफारिश गरेको छ । बागलुङ निर्वाचन क्षेत्र नं. २ ख का तत्कालिन प्रदेशसभा सदस्य टेकवहादुर घर्तिको निधनपछि...