नेपाल निजामति कर्मचारी संगठन बागलुङद्धारा अस्पताललाई सहयोग
बागलुङ, १५ साउन – नेपाल निजामति कर्मचारी संगठन बागलुङले धौलागिरी अञ्चल अस्पतालमा स्मार्ट टेलिभिजन र बेडसेट सहयोग गरेको छ ।
संगठनका अगुवाहरु मनोज–झपेन्द्र स्मृति दिवसको अबसर पारेर ती सामाग्री दिइएको हो । दिवशको अवसरमा अस्पतालमा भैरहेको...
जन्मोत्सवको खर्च पाठशालालाई
बागलुङ, १५ साउन – प्रतिनिधिसभाका सांसद सूर्य पाठकले आफ्नी छोरी साराको तेस्रो जन्मदिनको अवसरमा खाद्यसामाग्री बितरण गरेका छन् । बागलुङ नगरपालिका वडा नं. ४ स्थित मुक्तिनाथ बेद विद्याश्रम माध्यामिक बिद्यालयमा पढ्ने बटुकका लागि उनले सामाग्री...
महिला, बालबालिका र सामाजिक अगुवा समेत हराए
बागलुङ, १५ साउन – पछिल्लो समय बागलुङमा मानिस हराउने क्रम बढेको छ । महिला बालबालिकाहरु हराउने र फेला पर्ने क्रम सँगै पाका मानिस पनि हराउन थालेका छन् । हराएका महिला र बालबालिकाहरु मध्ये धेरैजसो फेला...
ताराखोलामा एकै घरका ९ भैसी मरे
बागलुङ,१४ साउन – जिल्लाको ताराखोला गाँउपालिका वडा नं ५ स्थित खिउको जंगलमा एकै घरका ९ भैँसी एउटै स्थानमा मरेको भेटिएको छन् ।
वडा नं ५ का रनबहादुर पुनका ८ ओटा व्याउने भैँसी र १ वटा...
मानिसको मलमुत्रबाट प्राङ्गारीक मल
बागलुङ, १४ साउन – तपाईको शौचालय भरियो ? भरिएको भए सेफ्टीट्यांकी सफाई कंपनीलाई फोन गरेर २५ हजार रुपैयाँ खर्च गर्नु पर्छ । सेफ्टी ट्यांकी सफाई गर्दा वरपरका घरमा दुर्गन्धपनि फैलिन्छ । तर अब त्यो समस्या...
स्थानीय जातको आलुको बिउ पाउनै कठिन
बागलुङ, १४ साउन – बागलुङका किसानहरुले हिउँदमा लगाउने स्थानीय जातको आलुको बिउँ अभाव देखिएको छ । गत चैत÷बैशाखमा परेको असिना पानीका कारण बर्षे आलुको उत्पादन घटेकाले स्थानीय जातको आलुको बिउँनै अभाव भएको हो ।...
रोटरी र रोट्रयाक्ट बागलुङको पदस्थापन
बागलुङ, १३ साउन – समाजिक कार्यमा क्रियाशिल रोटरी क्लव अफ बागलुङको १४ औ र रोट्रयाक्ट क्लव अफ बागलुङको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लव अफ बागलुङको बर्ष २०१९/०२० का अध्यक्ष ओमप्रकाश पौडेल र...
राजमोले रोक्यो वडाध्यक्षको जापान भ्रमण
बागलुङ,१२ साउन – गैरसकारी संस्थाको निम्तो मान्न नगरको खर्च लिएर जापान भ्रमणमा जान लागेको जैमिनी नगरपालिकाको टोलीका एक सदस्यले जापान भ्रमण स्थगित गरेका छन् । नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लागेका जैमिनी नगरपालिका...
उपचारमा सहयोगका लागि अपिल
बागलुङ, ११ साउन – मुटुको मध्यभागमा प्वाल परेर काठमाडौँस्थित ‘मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचार गराइरहेका बागलुङका एक युवालाई खर्च अभाव भएको छ । निसीखोला गाउँपालिका–४ झिवाखोलाका १९ वर्षीय श्यामलाल रेग्मी (वसन्त) लाई...
स्वास्थ्यकर्मीको बिदाई
बागलुङ,११ साउन – स्वास्थ्य कार्यालयबाट सरुवा भएर जान लागेका ९ जना कर्मचारीलाई बिदाई गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका विच कार्यालयबाट अनिवार्य अवकार हुने र संघियता कार्यान्वयन सँगै संमायोजनबाट सरुवा भै जाने कर्मचारीहरुलाई विदाई गरेको...