बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रदेश सरकारसँग जनताका सबै समस्याको सम्बोधन गर्ने क्षमता छैन : थापा

बागलुङ,२५ असोज – गण्डकी प्रदेशका प्रदेश मामिला सभापती तथा बागलुङ क्षेत्र नं १ को २ का प्रदेश सभा सदस्य कृष्ण थापाले प्रदेश सरकारसँग जनताका सबै समस्याको सम्बोधन गर्ने क्षमता नरहेको बताएका छन् । जनताका...

बिरकोटमा तिहार गीत सोरठी नचरी

बागलुङ,२५ असोज –  गलकोट नगरपालिका वडा नं ८ काँडेबास बिरकोट मगर समुदायको बसोबास भएको गाउॅ हो । दर्लामी मगर र सलामी मगरहरु  र बुढाठोकी मगरको बाहुल्यता रहेको उक्त गाँउ कला संस्कृतिको धनी गाँउ हो...

ग्वालीचौरमा क्याम्पस चलाउन महायज्ञ हुँदै

बागलुङ,२५ असोज -बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरमा भानु क्याम्पस सञ्चलानार्थ यहि मंसिर ११ गते देखि १८ गते सम्म बृहत धनधान्याञ्चल ज्ञान महायज्ञ भवन निर्माण स्थल ग्वालीचौर न्वारमा हुने भएको छ। शुक्रवार वसेको महायज्ञ...

उत्तरगंगा हाईड्रोपावर बागलुङै बनाउनुपर्ने नगरप्रमुख नेपालीको जोड

बागलुङ, २४ असोज – ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले जलाशययुक्त उत्तरगंगा हाईड्रोपावर परियोजना बागलुङ मै बन्नुपर्ने बताएका छन । ढोरपाटनको उत्तरगंगा नदीबाट अन्त कतै परियोजना निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ, नगरप्रमुख नेपालीले...

बुर्तिवाङबाट  गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

बागलुङ ,२३ असोज – गण्डकी प्रदेश सरकारले अत्याधिक रक्तश्रावको अवस्थामा रहेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरेको छ । प्रदेशको सामाजिक विकाश मन्त्रालयको पहलमा बागलुङको बुर्तिवाङबाट गर्भवती महिलाको उद्धार गरिएको हो । ढोरपाटन नगरपालिका वडा नं...

संघिय सांसद मनकुमारी जिसी मानव सेवा आश्रममा

बागलुङ, २२ असोज – संघिय संसदका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मनकुमारी जिसीले आफ्नो दशैं मानव सेवा आश्रममा मनाएकी छिन । बागलुङ सदरमुकाममा रहेको आश्रममा पुगी उनीहरुसंगै दशै मनाएको सांसद...

घुम्टे युवा परिवारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

गलकोट,२२ असोज – सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजनामा बडा दशैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य...

दशैंको पीङ संझनामा मात्रै

बागलुङ, २१ असोज – केही बर्ष पहिले दशैं भन्दा बित्तिकै टिका जमरा र पिङको याद आउने बागलुङका गाउँहरुमा पछिल्लो समय काठे पिङ र चमच्चा देखीनै छोडेका छन् । बसाई सराई र बैदेशीक रोजगारीका कारण गाउँघरमा...

बडादशैंको नवौं दिन आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

बागलुङ, २० असोज – बडादशैंको नवौं दिन आज दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर...

उज्यालो गाउँपालिका बनाउन बरेङमा २० वाटको सोलार वितरण

बागलुङ, २० असोज – जिल्लाको बरेङ गाउँपालिकाले विधुत सेवाको पहुँच नपुगेका स्थानीयको घरलाई उज्यालो बनाउने उदेश्य सहित सौर्य उर्जा प्रणाली (सोलार सेट) वितरण गरेको छ । भौगोलिक बिकटता र विपन्नताका कारण धिपधिपे टुकी बालेर...

-->