बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाजागाजा सहित बागलुङको गल्कोट प्रवेशद्धार उदघाटन

बागलुङ,१८ असोज – जिल्लाको काँठेखोला गाउँपालिका र गल्कोट नगरपालिकालाई जोड्ने गल्कोट प्रवेशद्धारको शनिवार एक कार्यक्रमका विच उदघाटन गरिएको छ । गलकोट समाज जापानको आर्थिक सहयोग र गलकोट समाज गलकोटको व्यवस्थापनमा निर्माण सम्पन्न भएको गलकोट...

बागलुङ कारागारका कैैदीबन्दीलाई च्याङरा र चिउरा उपहार

बागलुङ, १८ असोज – नेपालीको महान चाड बिजयादशमी तथा दिपावलीको अवसरमा बागलुङ उद्योग बाणिज्य संघले जिल्ला कारागारमा रहेका कैदी बन्दीहरूलाई दशै मनाउनका लागि शनिवार च्याङरा र चिउरा प्रदान गरेको छ । बाणिज्य संघले प्रत्येक...

नवदुर्गाको सातौ दिन; बागलुङका शक्तिपिठहरुमा भक्तजनको भीड

बागलुङ, १८ असोज – नवदुर्गाको सातौं दिन शनिवार बागलुङका शक्ति पिठहरुमा भक्तजनहरुको भीड लागेको छ । दशैंका लागि विदा सुरुभएसँगै बागलुङ कालिका भगवतीको मन्दिर, वलेवा कालभैरव मन्दिर र पश्चिम थन्थापीमाईको मन्दिरमा भक्तजनहरुको भीड लागेको...

गणेश खत्रीको सहयोगका लागि कोरियामा अभियान, १ लाख बढि रकम संकलन भयो

बागलुङ,१८असोज – जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जाका ४२ बर्षिय नुनबहादुर (गणेश) खत्रीको उपचारका लागि स्वतफूर्तरुपमा आर्थिक संकलन अभियान सञ्चालन भइरहेको अवस्थामा श्रमका लागि कोरियामा पुगेकाहरुले पनि रकम संकलन अभियान सुरु गरेका छन । कोरियामा...

बागलुङ नगरको चियापानमा पूर्व उपप्रधानमन्त्री केसीको एक मिनेटको भाषण

बागलुङ, १७ असोज-बागलुङ नगरपालिकाले नेपालीहरूको महान चाडहरु, बिजया दशमी, दिपावली, छट पर्व र नेपाल सम्वत ११४० को सन्दर्भमा शुक्रवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका वक्ताहरुले एक मिनेटमा नै...

मध्यपहाडी लोकमार्ग सोचेजती चाक्लो भएन

बागलुङ,१७ असोज – नेपाल सरकारले मध्यपहाडी लोकमार्गका लागि पोखरा देखि बागलुङ सम्मको खण्डमा पुरानै सडकलाई सूचिकृत गरेको छ । लोकमार्गको निर्माणको काम अहिले धमाधम भैरहेको पनि छ । तर नयाँ बनेको स्थानमा जति राम्रो...

बडिगाड गाउँपालिकाले गर्यो बजार अनुगमन

बागलुङ(बडिगाड),१७ असोज – बडिगाड गाउँपालिकाको टोलीले मध्यपहाडि लोकमार्ग भित्रको वजार क्षेत्रमा अनुगमन गरको छ। गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत वालाकृष्ण सुवेदी, स्थानिय प्रशासन, वडा अध्यक्ष सहितको टोलीले हाडिखोला खर्वाङ...

विदेशीको शर्त र ऋण बोकेर संघीयता पाल्न सकिदैन-अध्यक्ष केसी

बागलुङ, १६ असोज – राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्र वहादुर केसीले विदेशीको शर्त र ऋण बोकेर संघीयता पाल्न नसकिने वताएका छन । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण...

गाउँ जानेलाई सास्ती

बागलुङ, १६ असोज – जैमिनी नगरपालिका वडा नं. १० पाहीका गोबिन्द आचार्य घर जाने जिप खोजेर बुधवार दिनभर बागलुङ बजारमा भौंतारिएका थिए । गाडि नपाएपछि उनी पिकअपको पछाडि बसेर घर जान बाध्य भए । पिकअपको...

स्मार्ट लाईसेन्सको लामो पर्खाइ

बागलुङ,१५ असोज – दुइ बर्ष अघिदेखि स्मार्ट लाईसेन्स दिने नेपाल सरकारको निर्णय कार्यान्वयनमा भने सकस देखिएको छ । लाईसेन्स परीक्षा दिएर महिनौं कुर्दापनि लाइसेन्स नआएपछि सवारी चालकले सास्ती खेपेको गुनासो गरेका हुन् । लाइसेन्स...

-->