मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बागलुङमा दानमुठीबाट ७ करोडको मन्दिर

बागलुङ,२८ जेठ -दानमुठीबाट संकलित ७ करोड रुपैयाँ लगानी गरेर बागलुङ नगरको कुँडुलेमा एक कलात्मक मन्दिर निर्माण गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ४ स्थित कुँडुले फेदीमा तिरुपति बालाजीको मन्दिर निर्माण गरिएको हो ।...

वडाको भवन बनाउन बिहुँका हरिशचन्द्र कँडेलले दिए निशुल्क जग्गा

बागलुङ, २५ जेठ – बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीय समाजसेवी हरिशचन्द्र कँडेलले निशुल्क जग्गा उपलव्ध गराएका छन् । काठेखोला–६ बिहुँमा रहेको एक रोपनी जग्गा कँडेलले वडा कार्यालय...

टिभीएसको नयाँ ब्राण्ड बागलुङ बजारमा

बागलुङ, २५ जेठ – टिभीएस अपाचे मोटरसाईकलको नयाँ ब्राण्ड बजारमा आएको छ । गण्डकी प्रदेशमै पहिलो पटक बागलुङ भगवती ट्रेडर्सले टिभीएस अपाचे ३१० सिसिको मोटरसाईकल बजारमा ल्याएको हो । ७ लाख ७९ हजार ९ सय मुल्य...

बिहुँमा कृषिजन्य उत्पादन बिक्रीबाट ४ करोड भित्रियो

बागलुङ, २३ जेठ – जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँका किसानले चालु आर्थिक बर्षमा कृषिजन्य उत्पादन बिक्री गरेर झण्डै चार करोड रुपैयाँ गाउँ भित्राएका छन् । दुध, सुन्तला, उखु, अदुवा, पलम, बाख्रा लगायतका कृषिजन्य उत्पादनको बिक्रीबाट चालु...

ताराखोलामा सार्वजनिक सुनुवाई :बजेटको कार्यान्वयनमा ढिला सुस्ति गरेको आरोप

बागलुङ, २४ जेठ –शुसाशन र पारदर्शीताका लागि भन्दै जिल्लाको ताराखोला गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले सम्पादन गरेका कामका बिषयमा सार्वजनिक सुनुवाई गरीएको हो । सार्वजनिक सुनुवाईमा सहभागीहरुले...

१० महिनामा २ करोड ३४ लाख राजस्व संकलन

बागलुङ,२३ जेठ – बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा २ करोड ३४ लाख ८३ हजार २ सय ३८ रुपैयाँ राजस्व संकलन गरेको छ ।नगरपालिकाले चालू आ.व. २०७५÷०७६ मा रु. ४ करोड रुपैयाँ राजस्व...

बागलुङको स्थानीय तहलाई करिब दुई अरब अनुदान

बागलुङ,२२ जेठ –  बागलुङका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि संघीय सरकारबाट करिब साढे दुई अबर अनुदान पाउने भएका छन् ।अर्थमन्त्रालयले सोमबार अन्तरसरकारी वित्तीय हस्तान्तरण शिर्षकमा देशभरका स्थानीय तहहरुले पाउन अनुदान...

गलकोटमा अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला ,सरकारको ९० लाख सहयोग

गलकोट,१९ जेठ – गलकोट नगरपालिका वडा नम्बर ५, टेउवामा अन्तर्रा्ष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको लागि तयारी तीव्र  पारिएको छ । गलकोट कला प्रतिष्ठानले कार्यशाला सञ्चालनकोलागि पूर्वाधार तयारीको काम अघि बढाएको हो  । देश विदेशका मूर्तिकार...

डम्बर संस्कृति राष्ट्रिय पुरस्कारबाट डा. जगमान गुरुङ सम्मानित

बागलुङ, १९ जेठ – प्रथम डम्बर संस्कृति राष्ट्रिय पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ सम्मानित भएका छन् । संस्कृतीक तथा धार्मिक क्षेत्रमा पु¥याएको योगदान स्वरुप गुरुङलाई राधाकृष्ण मन्दिर सेवा समिती अन्र्तगत डम्बर स्मृति...

राजनितिको कोपभाजनमा बागलुङको शिसाखानी मावि

बागलुङ,१९ जेठ -बडिगाड गाउँपालिका वडा नं. ३ को शिसाखानी मावि राजनैतिक कोपभाजनमा परेको छ। करिव १ महिना अघि देखि को विद्यालय व्यावस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको सामान्य विवाद, पूर्व विद्यार्थीको नाममा तालावन्दि भएपछि सतहमा...

-->