पोखरा/ नेपाली कांग्रेस कास्कीले जिल्ला कार्यसमितिका पूर्वसभापति एवं नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका निर्वतमान सभापति लीलाभक्त आचार्यको निधनप्रति दुख व्यक्त गर्दै उनको सम्मानमा फागुन १२ गते सोमबार एकदिन जिल्ला पार्टी कार्यालय बन्द गर्ने जनाएको...
पोखरा/ नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ । प्रतियोगितामा पुर्णिमा कला केन्द्र द्वितीय, बागिना कला केन्द्र तृतिय तथा नेपाल तामाङ घेदुङ सिम्पानी इकाइले सान्तन्वा...
पोखरा/मंगलबार कास्कीको माछापुच्छे्र गाउँपालिकाले क्रसर उद्योगले राजश्व नदिएको भन्दै अर्थ मन्त्रालय गण्डकी प्रदेशलाई आवश्यक सहजीकरण गरिदिन भन्दै पत्र पठायो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालको हस्ताक्षर रहेको पत्रमा क्रसर सञ्चालकले राजस्व बुझाउन...
पोखरा/ पोखराको एक व्यूटिपार्लरले पाठेघरको मुखको क्यान्सरको निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–१७ हिमालीटोलस्थित शिशिर व्यूटिपार्लरको आयोजना एवम् पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षकको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा ६१ जनाको पाठेघरको मुख परिक्षण...
पोखरा /पोखरा–३१ स्थित आनन्दज्योति मावि बेगनासको भू.पू. विद्यार्थी मञ्चको पाचौं बार्षिक साधारणसभा एवं हाजिरीजवाफ प्रतियोगिता शनिवार सम्पन्न भएको छ । आनन्द ज्योति माविभित्र रहेका सदनहरु बिच माविस्तरीय अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।...
पोखरा/ मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यक्रिया भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगंज अन्र्तगतको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सृर्य देवकोटा नेतृत्वको टोलीले पोखराको...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हवको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको संभावना बोकेको ठाउँ...