बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

‘क्रसर सञ्चालन अनुमति दिने अधिकार पालिकालाई छैन’

फाइल तस्बिर पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले पालिकाभित्र सञ्चालित क्रसरहरुलाई सञ्चालनको अनुमति नदिएको बताएका छन् । माछापुच्छे्र गाउँपालिकाभित्र सञ्चालित चारवटा क्रसरबाट ४९ करोड ४३ लाख रुपैयाँ उठ्न बाँकी रहेको एक प्रतिवेदन सार्वजानिकपश्चात समेत क्रसरले...

इन्जिनियरको लागि कार्यशाला

पोखरा/नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश र बर्जर्स पेन्ट्सको साझेदारीमा इन्जिनियरहरूलाई लक्षित गरी दुई दिने व्यावसायिक कार्यशाला सम्पन्न भएको छ । सिभिल इञ्जिनियरिङ तथजा आर्कीटेक्चर अन्तिम वर्षका विद्यार्थीहरुको लािग आयोजित कार्यशालामा युएभी फोटो मापन विधि तथा...

पिएनमा स्ववियुको नमूना मतदान

पोखरा/नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको तयारी स्वरूप विद्यार्थीहरूलाई मतदान अभ्यास गराएको छ । मंगलबार क्याम्पस गेटमा अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी पृथ्वीनारायण क्याम्पसले स्ववियु नमूना मतदान कार्यक्रम गरेको हो । बिहान...

पेशवर रुपले मोबाइल चोर्ने पक्राउ

पोखरा/कास्की प्रहरीले पेशवर रुपले नै मोवाइल फोनहरु चोरी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजाको बिरुवा गाउँपालिका ८ आरुखर्क बस्ने वर्ष २३ को प्रेम गुरुङ रहेका छन् । पछिल्लो पटक पोखरा...

लहरे बालीको बीउ वितरण

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ । महानगरपालिका वडा नम्बर ३१ को कृषि संजालमार्फत् वडाभित्र रहेका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण हो । कार्यक्रममा वडा नम्बर...

क्यानभासमा गुल्मीको मुसिकोट दरबार

पोखरा/ नेपालका विभिन्न ठाउँमा पुगेर चित्रकला सिर्जना गर्ने क्रममा प्राज्ञ नगेनसिंह ठकुरीले गुल्मी जिल्लाको मुसिकोट दरबारमा पुगेर आफ्नो क्यानभासमा मुसिकोट दरबार उतारेका छन् । ठकुरीले वेदको सार बुद्धको वाणी, ग्यालिलियो, न्युटन, आइन्सटाइनका जस्तै सिद्धान्त,...

सन्तोषी महत मृत्यु प्रकरण, सशस्त्र प्रहरी निरीक्षक जोशी पक्राउ

पोखरा/ सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै निरीक्षक विवेक जोशी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी...

पोखरा ३१ द्वारा किसानलाई लहरे बालीको बीउ बितरण

पोखरा/ पाेखरा महानगरपालिका वडा नम्बर ३१ कार्यालयले किसानलाई सोमबार लहरे बालीको बीउ बितरण गरेको छ । वडाको कृषि संजालमार्फत वडा भित्रका किसानलाई बिउ उपलब्ध गराएको हो । कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा...

नीति एकेडेमीमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम

पोखरा/ पोखरा महानगरपालिका–९ नयाँबजारस्थित नीति एकेडेमीको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम शुभारम्भ भएको छ । तालिममा पोखरा–६ का ४० जना विद्यार्थी सहभागी छन्...

जब वनमा आगो लाग्यो…….

पोखरा/ कास्कीको रुपा गाउँपालिकास्थित ध्र्रुवतारा माविको सभा हलमा सामुदायिक वन उपभोक्ता महासंघ रुपाको प्रथम परिषद सञ्चालन भईरहेको थियो । अचानक विद्यालयसंगै जोडिएको चिसापानी सामुदायिक वनमा डढेलो लाग्यो । कार्यक्रममा सहभागी उपभोक्ता सवै त्रसित भए ।...

-->