‘राज्यले गुमेका शरीरका अंगहरु दिन नसके पनि बाँच्ने आधार दिनुपर्छ ।’
आयोग बन्यो तर न्याय नदिन राज्यले बहानाबाजी बनायो
२०६० कार्तिक ११ गते तिहारको दिन थियो । कास्की लाहाचोकका दुधराज अधिकारी लेखनाथ मुसुरेटँुडास्थित आफ्नो माइला बा–आमाको घरमा तिहार मनाएर फकँदै थिए । लेखनाथ चोकमा आइपुग्दा...
अर्थतन्त्र सिथिल हुँदा राजश्वमा असर: प्रमुख कर अधिकृत
पोखरा / आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले अर्थतन्त्र सिथिल हुँदा त्यसको प्रभाव राजश्व संकलनमा देखिएको बताएका छन् । यद्यपि,आन्तरिक राजश्व कार्यालय पोखरा भने लक्ष्य अनुसारको कर संकलनमा सफल भएको उनको...
केपी ओली कप टि–२० क्रिकेटको तयारी पुरा, उद्घाटनमा ओली आउने
पोखरा / पोखरामा आयोजना हुने केपी ओली टि२० राष्ट्रिय क्रीकेट प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ । बिहिबार देखी हुने प्रतियोगिताको उद्घाटनका लागि नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली आउने भएका छन् ।
मदन...
करेन्ट लगाएर माछा मार्दा सुनार दम्पतीको मृत्यु
पोखरा / कुलोमा करेन्ट लगाएर माछा मार्नेक्रममा पोखरामा सुनार दम्पतीको मृत्यु भएको छ । पोखरा-२९ पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मुस्ताङ घर भई पोखरा-२९...
बेँसी झरे मुस्ताङी, पोखरामा चल्न थाले घुम्ती स्कुल
पोखरा / हिमाली जिल्ला मुस्ताङका नागरिकहरू बेँसी झर्न थालेका छन् । कात्तिक सुरुदेखि नै झर्न थालेका उनी मङ्सिरसम्म आधाभन्दा बढी पोखरा र तल्ला सहरहरूमा झरिसकेका छन् ।
चिसोमा मुस्ताङको जनजीवन कष्टकर हुन्छ । अधिकांश घरमा...
पोखरामा हुने केपी ओली टि२० कप बिहिबारदेखी
पोखरा / पोखरामा विहिबारदेखी ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका...
नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवाःखलः कास्कीलाई पुरस्कृत
पोखरा / नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवाःखलः कास्कीलाई पुरस्कृत गरिने भएको छ। नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि काम गर्दै आएको झि पुचः (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ)...
पोखरामा नेपाल–चीन क्रस कन्ट्रि दौड हुने
पोखरा/ पोखरामा नेपाल–चीन क्रस कन्ट्रि दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न...
सुन्दर नगरी पोखरामा रात परेपछि चोक र सडकमा फोहोर फाल्ने समस्याले सास्ती
पर्वत / पोखरालाई ‘सुन्दर नगरी’, ‘सात तालको सहर’, ‘पर्यटनको हब’ लगायतका उपनामले पनि बोलाउने गरिन्छ । सफा र सुन्दर सहर अनि ताल सहितका पर्यटकीय स्थलहरूका कारण नेपाल आउनेमध्येका करिब सबैजसो बाह्य पर्यटकहरूले एक पटक...
पोखरामा हुने माउन्टेन बाइक रेसमा ११ राष्ट्रको सहभागिता रहने
पोखरा / पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा ११ राष्ट्रको सहभागिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा...