शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एकनाले हर्नेट बन्दुक सहित एक पक्राउ

पोखरा/ पोखरामा हर्नेट एक नाले बन्दुक सहित एक पक्राउ परेका छन । बिहिबार कास्की प्रहरीले घरमा कौडा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा खान तलासी गर्दा भेष बहादुरको घरबाट बन्दुक र गोलि बरामद गरेको हो । पोखरा...

पोखरा २४ का वडा अध्यक्षलाई साढे चार महिना कैद, ७५ हजार जरिवाना

पोखरा / जातीय दुव्र्यवहार तथा छुवाछुतको आरोप लागी धरौटीमा छुटेका पोखरा महानगरपालिका २४ का वडाअध्यक्ष भरत बहादुर अधिकारीलाई साढे चार महिना कैद तथा ७५ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । जिल्ला अदालत कास्कीको इजलाश...

प्रदेश खेलकुद परिषद्ले माग्यो रंगशालाभित्र भाडामा रहेका फर्मको सम्झौतापत्र

पोखरा / गण्डकी प्रदेश खेलकुद परिषद्ले (प्रखेप) पोखरा रंगशालाभित्र भाडा लिइ प्रयोग गर्दै आएका फर्महरुको सम्झौता पेश गर्न पत्राचार गरेको छ । प्रखेपले बुधबार पत्राचार गर्दै सात दिनभित्र सम्झौता प्रतिलिपीसहित प्रमाण पेश गर्न भनेको...

चिनियाँ शैक्षिक संस्थासँग सम्बन्ध बढाउँदै प्रतिभा मावि

पोखरा / प्रविधि, सिकाइ र अनुभव आदानप्रदान गर्ने उद्धेश्यसहित प्रतिभा माविले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा जोड दिएको छ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका विभिन्न मुलुकका शैक्षिक संस्थासँग विद्यालयले सहकार्य थालेको हो । केहीदिन अघिमात्र जापानको...

संरक्षण क्षेत्रको प्राकृतिक स्रोतको उपयोगको अधिकार स्थानीय तहलाई दिन माग

पोखरा / नेपालको संविधानको भाग ४ धारा ५० ले संघीय इकाइहरुबीच सम्बन्ध संचालनको लागि निर्देशक सिद्धान्तको व्यवस्था तथा भाग २० धारा २३२ ले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा...

यी १३ निर्णय गर्दै सकियो गण्डकी प्रदेश समन्वय परिषद्को छैटौं बैठक

पोखरा / स्थानीय तह, प्रदेश र संघको सहकार्यबिना संघीयता मजबुत नहुने निश्कर्ष निकाल्दै गण्डकी प्रदेश समन्वय परिषद्को छैटौं बैठक सकिएको छ । बैठकले संविधानको मर्मअनुसार सहकार्य, सहअस्तित्व र समन्वय हुनुपर्नेमा जोड दिएको छ । मुख्यमन्त्री...

पोखराको एक होटलमा महिला मृत फेला

पोखरा / पोखराको नागढुङ्गास्थित एक होटलमा महिलाको रहस्यमयी मृत्यु भएको छ । रेस्टुरेन्टमा काम गर्ने सुकु विकको सोही रेस्टुरेन्ट नजिकै रहेको युनिक होटलमा मृत्यु भएको हो । तनहुँको भिमाद घर भएकी सुकु विकले मंगलबार उक्त होटलमा...

‘फरार’ देव कुमारले फेसबुकमा झुल्किदै भने, ‘बचत फिर्ता गरेर सेवामा फर्किन्छु’

पोखरा / बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना भएपछि इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपाली एकाएक फरार भए । ६ महिनाअघि फरार भएका उनी कहाँ...

सामाजिक सुरक्षा कोषको सक्रियता

पोखरा / सामाजिक सुरक्षा कोषका नवनियुक्त कार्यकारी निर्देशक कविराज अधिकारीले कोषले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकलाई समेट्ने प्रयास गरिएको बताएका छन् । उनले सामाजिक सुरक्षा कोषले व्यक्तिको सुरक्षा गर्ने भएकाले यो कर्मचारी सञ्चयकोषभन्दा...

गण्डकी प्रदेशस्तरीय संगोष्ठी: ‘पश्चिमाको प्रभावले प्राचीन संस्कृति सङ्कटमा’

पोखरा / पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति...

-->