शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ऐन अनुसार क्षेत्रीय खेलकुदको बोर्ड हट्यो, ऐनको धज्जी उडाउँदै राखेपको बोर्ड राखियो

पोखरा / राष्ट्रिय खेलकुद विकास ऐनले राष्ट्रिय खेलकुद विकास समितिको कार्यालय काठमाडौंमा रहने व्यवस्था गरेको छ । खेलकुद विकास ऐन २०७७ को परिच्छेद–२ दफा ६ मा ‘परिषदको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।’ भनि स्पष्ट...

मर्दी हिमाल पदमार्गमा पर्यटक सूचना केन्द्र

पोखरा/ कास्की जिल्लाको माछापुरच्छ्रे  गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्ग पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।  मर्दी हिमालसहित माछापुर्च्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर...

गण्डकीसहित देशभरका केही ठाउँमा हिमपातको सम्भावना

पोखरा/ मौसममा पश्चिमी वायुको प्रभावले बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो । आज देशको पहाडी भूभागमा आंशिक बदली भएको छ । बाँकी भूभागमा भने सामान्यतया मौसम सफला...

दृष्टिविहीन बस्ने पोखरा आश्रममा आगलागी, १ लाख नगद जल्यो

पोखरा / पोखरा महानगरपालिका-२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ । दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला बुधबार राति आगलागी भएको आश्रम सञ्चालक सुशील गोदारले जानकारी दिए । घर भाडामा...

तीर्थराजको ‘यो कसको हात हो’ कृति सार्वजनिक

पोखरा / मुक्तकमणि तीर्थराज अधिकारीले आफ्नो पछिल्लो कृति सार्वजनिक गरेर जन्मदिन मनाएका छन् । लमजुङको देउतापानीमा जन्मेर पोखरालाई कर्म थलो बनाउँदै आएका अधिकारी केही समयका लागि हाल अमेरिका बसाइमा छन् । अमेरिकाको बसाइँबाटै उनले पछिल्लो...

भाईटीका महोत्सवमा ६८ पर्यटक सहभागी

पोखरा/ पर्यटकीय नगरी पोखरामा बुधबार आयोजित १६ औं भाईटीका महोत्सवमा देशविदेशका ६८ जना पर्यटकले उत्साहप्रद रुपमा सहभागिता जनाएका छन् । होटल संघ पोखरा नेपालले आयोजना गरेको यो महोत्सवमा नेपालसहित १५ देशका पर्यटक सहभागि भएको संघका...

बुवाको हत्या गर्ने रविन पक्राउ

पोखरा / पोखरामा छोराले बुबाको हत्या गरेका छन । मंगलबार पोखरा महानगरपालिका १७ विरौटा गोधुली संसार पथमा २२ वर्षीय रविन क्षेत्रीले आफ्नै बुबा ५२ वर्षका रामु क्षेत्रीको हत्या गरेका हुन । रविनले खुर्पा प्रहार गरेका...

बिक्री नभएका मालालाई पोखरा महानगरको प्रतिमाला २० रुपैयाँ

पोखरा / पोखरामा सयपत्री फूल मेलामा नबिकेका मालावापत पोखरा महानगरपालिकाले किसानलाई प्रतिमाला २० रुपैयाँ दिने भएको छ । पोखराको श्री कम्प्लेक्स परिसरमा २५ देखि २८ कात्तिकसम्म सञ्चालन भएको सयपत्री फूल मेला प्रदर्शनीमा किसानले बिक्रीका लागि...

मुस्ताङको कोरला नाका आजदेखि खुल्ने

जोमसोम / माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरुलाई लक्षित गरी आज (सोमबार) देखि सञ्चालनमा आउन लागेको कोरला नाकामा दुवैतर्फ तयारी पूरा भएको छ । आज विहान १० बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाका सञ्चालनका लागि...

लक्ष्मीपूजामा झिलिमिली पोखरा (फोटो फिचर)

पोखरा / यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइएको छ। साँझमा लक्ष्मीपूजा गरेदेखि नै मानिसहरुले आफ्नो घर झिलिमिली पारेका छन्। हरेकजसोले घर झिलिमिली...

-->