शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

हिरक जयन्ती मनाउन राष्ट्रिय मावि पोखरामा पूर्वविद्यार्थी भेला

पोखरा / स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने तयारीमा जुटेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार सरोकारवालको भेला सम्पन्न गरेको छ । आउदो मंसिर २०...

कास्की प्रहरीको टार्गेटमा विस्फोटकजन्य वस्तु ‘पट्का’

पोखरा /पोखरा नेपालीहरुको महान पर्व तिहारको सुरक्षा लक्षित गर्दै कास्की प्रहरीले विस्फोटकजन्य वस्तु बरामद गरिरहेको छ । तिहारको समयमा समाजमा कोलाह मच्याउने आतिसवाजी, पटका लगायतका विस्फोटक जन्य वस्तु पड्काउन थालेपछि प्रहरीले अभियान थालेको छ...

फिर्के अतिक्रमणमा अदालतको आदेश: ‘अन्तिम टुंगो नलागेसम्म यथास्थितिमा राख्नू’

पोखरा / पोखराको फिर्केखोलाको खोलाघर हटाउने महानगरको सूचनामा उच्च अदालत तगारो बनेको छ । शुक्रबार उच्च अदालत पोखराले कारण देखाऊ आदेश जारी गर्दै महानगरले ३५ दिनभित्र हटाउन भनिएको संरचना यथास्थितिमै राख्न आदेश गरेको हो...

मुख्यमन्त्री पाण्डे र चिनियाँ नेताबीच भेटवार्ता: पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानको प्रतिवद्धता

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भेटवार्ता भएको हो...

पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत

पोखरा/ पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोखरेल निर्वाचित भएका छन् । कात्तिक २२ गते सम्पन्न २५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि उनी कृष्णप्रसाद सापकोटा नेतृत्वको...

भूकम्प पिडितको नाममा राहत संकलन गरे कारवाही

पोखरा/जिल्ला प्रशासन कार्यालय कास्कीले भुकम्प पिडितको नाममा व्यक्ति वा संस्थाले राहत संकलन गरेमा कारवाही गर्ने भएको छ । आज विज्ञप्ति जारी गर्दै कुनै पनि संघ वा व्यक्तिले नगद वा अन्य सामग्री संकलन गरेमा कारवाही गर्ने...

कार्यान्वयन होला त २४सै घण्टा पोखराको लेकसाइड खोल्ने उच्च अदालत आदेश ?

पोखरा / उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ । उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले बुधबार लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न...

भारतीय शैलीमै आपतकालीन सहयोग बोकेका चिनियाँ सेनाका विमानहरु पोखरामा

पोखरा/ जाजरकोट भूकम्पलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनासाथ भारतले कात्तिक २० गते सेनाको सी १२० नामक विशेष विमान भूकम्प प्रभावित क्षेत्र नजिकै पर्ने नेपालगञ्जमा अवतरण भयो । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर...

महानगरको खर्चमा प्रवद्र्धनको तामझाम

पोखरा/ पोखराका पर्यटन व्यवसायीहरु सामाजिक उत्तरदायित्व बहन नगरेको आरोपबाट मुक्त छैनन् । नकमाएको बेला त ठीकै छ, कमाएको बेला पनि राजश्व छलीदेखि गैरव्यावसायिक क्रियाकलाप गरेको आरोप स्वयं व्यवसायीले पनि चिर्न सकेका छैनन् । पर्यटन...

यसरी बढे अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकहरु

पोखरा / गत वर्षको पहिलो छ महिनामा ७५ हजार सात सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए। जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा २५ हजार तीन सय दुईले कम हो। अन्नपूर्ण...

-->