शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सबै कागजपत्र अख्तियारको नियन्त्रणमा

पोखरा / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाका सबै कागजपत्र नियन्त्रणमा लिएको छ। कात्तिक १२ गते नै अख्तियारले कागजात नियन्त्रणमा लिएको हो। ‘विमानस्थल निर्माणको लागत दोब्बर...

भूकम्प प्रभावितलाई गण्डकी प्रदेशले १ करोड सहयोग दिने

पोखरा / गण्डकी प्रदेशले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुमका प्रभावितहरुलाई सहयोग गर्ने गरी कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । गण्डकी मन्त्रिपरिषद्को आईतबार बिहान बसेको बैठकले भूकम्प पीडितको खोज,...

पोखरा महानगरले पठायो भूकम्प प्रभावित रुकुम र जाजरकोटमा राहतसहितको उद्धार टोली

पोखरा / पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्रीसहित उद्धार टोली पठाएको छ। महानगरले वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको टोली राहत तथा उद्धारका सामग्रीसहित शनिबार साँझ प्रभावित क्षेत्रतर्फ प्रस्थान...

‘पुतली बाजे’ कोलिन स्मिथको पोखरामा निधन

पोखरा / ‘पुतली बाजे’ भनेर चिनिने कोलिन स्मिथको गएराती निधन भएको छ । ८७ वर्षका कोलिन स्मिथको उपचारका क्रममा पोखराको हरियोखर्क अस्पतालमा गएराति निधन भएको हो । उनले साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल...

घटेन डेंगु, साढे ११ हजार संक्रमित, ७ को निधन

पोखरा/ गण्डकीको स्याङजामा पाँचजना र तनहुँमा दुई गरी सात जनाले डेंगुकै कारण ज्यान गुमाइसकेका छन । प्रदेशका ११ जिल्लामध्ये मनाङ, मुस्ताङसहितका सबै जिल्लामा डेंगु पुगेको छ । महामारी तथा स्वास्थ्य विपद सम्बन्धि दैनिक संक्षिप्त...

मानव अधिकार हनन नहोस् : जिसस प्रमुख पौडेल

पोखरा/जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले भौतिक तथा मानवीय विकास विना मानव अधिकारको पूर्ण प्रत्याभूति असम्भव भएको बताएका छन् । नेपालको संविधानले आधारभूत अधिकारसहितका मानव अधिकारको पूर्ण प्रत्याभूत गरेको विषय भएको र कास्कीका कुनै...

पुम्दीकोट पुगे महासचिव गुटेरेस

पोखरा / नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेसले पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोटको दर्शन गरेका छन् । सोमवार दिउँसो साढे ४ बजे पुम्दीकोट पुगेका महासचिव गुटेरेसलाई महादेवको विशाल...

कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी पत्ता लगाउनेलाई थप एक हजार डलर बक्सिस दिने अध्यक्ष ओलीको चेतावनी

पोखरा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरुले तथ्य पत्ता लगाएमा थप १ हजार डलर बक्सिस दिएर सबै शेयर जिम्मा लगाउने बताएका छन् । पोखरामा...

महासचिव गुटेरेसलाई पोखरामा माला र ढाका टोपीले स्वागत…

पोखरा / नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आइपुगेका छन् । उनी सेनाको जहाजमार्फत् पोखराको पुरानो विमानस्थलमा ओर्लिएका हुन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फूलको माला र पोखरा महानगरका...

साढे २ महिना फरार डिपो प्रमुख दास ५ लाख धरौटीमा रिहा

पोखरा / नेपाल आलय निगम गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दासलाई जिल्ला अदालत कास्कीले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । निगमको प्रादेशिक कार्यालय गगनगौंडा डिपोमा भएको तेल अपचलन घटनाका...

-->