शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरामा ‘बी पोजेटिभ’ रगत अभाव

पोखरा/ पोखरामा बी पोजेटिभ रगतको प्लेटलेस अभाव देखिएको छ । चाडबाडका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा बी पोजेटिभ समुहको रगतको प्लेटलेस अभाव भएको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन प्रसाद ज्ञवालीले जानकारी दिए...

प्रतिभामा कोड फेस्टिभल सुरु

पोखरा/पोखरा नदीपुरस्थित प्रतिभा माविमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुका लागि प्रतिभा कोड फेस्टिभल सुरू भएको छ । कार्तिक १२ देखि २४ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा ४८ विद्यार्थी सहभागी छन् । कक्षा ६ देखि ९...

हरित यातायात प्रणाली सिक्न महानगरको टोली कोरियातिर

पोखरा/हरित यातायात प्रणाली विकास परियोजनाबारे कोरियाली रेलमार्ग अनुसन्धान संस्थान (केआरआरआई) द्वारा कोरियामा आयोजित हरित यातायातसम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको नेतृत्वमा जनप्रतिनिधि सहित ९ सदस्यीय प्राविधिकहरूको टोली...

पोखरा बस दुर्घटना अपडेट : सबै सकुशल, ३ जना गम्भिर घाइते भएको अस्पतालको पुष्टि

पोखरा /पोखरा महानगरपालिका २२ शान्तिस्तुप्पा नजिक भएको बस दुर्घटनामा बसमा सवार ३५ जना यात्रु घाइते भएको अस्पतालले पुष्टि गरेको छ । आज दिउँसो सडकबाट करिब २० मिटर तल खसेको बसमा सवार ३५ जना यात्रु नै...

अपडेट : बस दुर्घटना हुँदा २५ बढी घाइते

पोखरा/ पोखराको छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् । पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नं को माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन्ने...

पोखरा पुम्दिमा बस दुर्घटना, १६ सामान्य घाइते

पोखरा/ पोखरा महानगरपालिका वडा नबम्बर  २२ पुम्दीभुम्दीमा बस दुर्घटना हुँदा १६ जना गम्भीर घाइते भएका छन । छोरेपाटनतर्फ बाट पुम्धीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस दुर्घटना हुँदा १६ जना घाईते भएको जिल्ला...

माछापुच्छे« गाउँपालिकाको पदयात्रामा जाने पर्यटकले शुल्क तिर्नुपर्ने

कास्की/ कास्कीको माछापुच्छे« गाउँपालिकामा रहेका पदमार्गमा जाने पर्यटकले अब शुल्क तिर्नुपर्ने भएको छ ।   माछापुच्छे« गाउँपालिकाले शनिबार एक विज्ञप्ती जारी गर्दै पर्यटकीय पदमार्ग स्तरोन्नती तथा व्यवस्थापनका लागि भनेर शुल्क तोकेको हो । उक्त सूचनाअनुसार अब...

बाराही मन्दिरमा कोजाग्रत पूर्णिमा रौनक ( फोटो फिचर)

पोखरा/ बडादसैंको टीकाको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा । मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि टीका लगाउँदै छन् । पोखराको फेवातालस्थित बाराही मन्दिरमा भक्तजन हरुको भिड भएको छ । विहानैदेखी मन्दिर दर्शनका...

पोखरा महानगरले भन्यो : फिर्केखोला मिचेर बनेका संरचना ३५ दिन भित्र हटाउनु

पोखरा/अतिक्रमणको चर्को चपेटामा परेको पोखराको फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरले निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायीरअस्थायी सबै संरचना हटाउन निर्देशन दिएको हो । पोखरा...

घास काट्ने क्रममा लडेर कलाकार घिमिरे घाइते

पोखरा /कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते भएका छन् । पोखरा नदिपुरको भीरमा घाँस काट्ने क्रममा उनी घाइते भएका हुन् । उनको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । कलाकार घिमिरे...

-->