शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

मुलुकलाई कमजोर बनाउने तत्वसँग सजग रहनुपर्नेः मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सद्भाव खलबल गरी मुलुकलाई कमजोर बनाउने तत्वसँग सजग रहनुपर्ने बताएका छन् । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ख द्धारा पोखरामा बिहीबार आयोजित नेपाली...

शुभकामना सहकारीको कारोवार सवा १५ करोड

पोखरा / पोखरा महानगरपालिका-८ सिर्जनाचोकमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले १४ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाले गएको आर्थिक वर्ष १५ करोड १६ लाख ८५ हजार ६६६ रुपैयाँ कारोबार गरेको...

पकेट क्षेत्रमा खसिबोका प्रर्दशन, पुरस्कारले किसान दंग

पोखरा/पोखरा महानगरपालिकाले पकेट क्षेत्र घोषणा गरेको वडामा खसिबोका प्रर्दशनी गरिएको छ । पोखरा महानगरपालिका वडा नं २८ सौर्यमा पोखरा महानगरले बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका किसानले अहिले बाख्रा पालनलाई तिब्रता...

फुटसलमा मेन्टेन एफसीले जित्यो पाँच लाख

कास्की/पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ । राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा मंगलबार भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–०...

निगमले मूल्य घटायो, पोखराका पम्पमा छैन डिजेल र पेट्रोल !

पोखरा / नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य घटायो । निगमका अनुसार पेट्रोलको मूल्य ११ रुपैयाँ र डिजलको मूल्य पाँच रुपैयाँले घटेको छ । तर, पोखरामा भने सोमबार बिहानैदेखि पेट्रोल पम्पहरु खुलेनन् । पम्पमा...

हितैषी बचत तथा ऋण सहकारीको ११ औं साधारण सभा

पोखरा / पोखरा महानगरपालिका वडा नं. १६ अर्मलामा रहेको हितैषी बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै नेपाल केन्द्रिय सहकारी संघका सदस्य एवम् गण्डकी प्रदेशका संयोजक चण्डी...

फेवाताल मिचेर बनाइएका अतिक्रमित संरचना बारे महानगरले दशैँपछि छलफल गर्ने

पोखरा/ पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर क्षेत्रभित्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउने तथा २०३१ साल यता दर्ता भएका जग्गा बदर गर्ने भन्ने सर्वोच्चको आदेशमाथि दशैँपछि छलफल गर्ने भएको छ । पोखराका पूर्वमेयर मानबहादुर जिसी नेतृत्वको...

तालबाराही आरती सेवा समितिको पाँचौं वार्षिकोत्सव, आरतीबाट मासिक दुई लाख भेटी संकलन

पोखरा/ पोखरा-६ तालबाराही मन्दीरमा हुने आरतीबाट मासिक दुई लाख भेटी संकलन हुँदै आएको छ । धार्मिक पर्यटनलाई आकर्षित गर्दै आइको सन्ध्याकालिन आरतीमा आउने भक्तजनहरुले चन्दा, भेटी तथा सदस्य स्वरुप प्रदान गर्ने रकम मासिक दुई...

‘भ्रष्टाचार रोक्न नागरिक समाज दलभन्दा माथि उठ्नुपर्छ’

पोखरा/भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि नागरिक समाज दलभन्दा माथि उठ्नुपर्ने एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था, कास्कीले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दल र नागरिक समाजको भूमिका’ विषयक गोष्ठीमा बोल्दै...

पोखरामा खुला फुटसल प्रतियोगिता सुरु

पोखरा/ पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ । राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा सबिन...

-->