बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

फेवातालबीचको तालबाराही मन्दिर पुनर्निर्माण हुँदै

पोखरा/ फेवातालको बीचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण हुने भएको छ । भुईंतलासहितको तीनतले मन्दिर तीन इन्च दक्षिणतर्फ ढल्किएपछि यसको पुननिर्माण हुन लागेको हो । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरका अनुसार २०७२ सालको...

पत्रकार पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्नेमा जोड

पोखरा / गत माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, महासंघ गण्डकीका संस्थापक अध्यक्ष,...

राष्ट्रपति रनिङशिल्ड : कास्कीबाट १२ वर्षीया कवितासहित ९४ जना छनोट

पोखरा/ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कास्की जिल्लाबाट एथलेटिक्समा १२ वर्षीयाया खेलाडी छनोट भएकी छिन् । एथलेटिक्सको १५ सय मिटर र ३ हजार मिटरको दौडमा गौरीशंकर माविकी १२ वर्षीया कविता मगर छनोट...

१३ औं रुपा तालबेसी फागु महोत्सव हुने

पोखरा/ फागुन २१ देखि २३ गतेसम्म १३ औं रुपा तालबेसी फागु महोत्सव हुने भएको छ । रुपा गाउँपालिका वडा नम्बर ६ र पोखरा ३१ को संगमथलो तालबेसीमा महोत्सव हुन लागेको हो । महोत्सवमा स्थानीय उत्पादनको...

लोक सेवा आयोग सम्बन्धी तालिम

पोखरा/ तमु साँस्कृततिक प्रतिष्ठान नेपालको आयोजनामा तमु विद्यार्थीहरुका लागि लोक सेवा आयोग सम्बन्धमा एकदिने तालिम सप्पन्न गरेको छ । संस्थाका अक्षयकोष दाता तथा आजिवन सदस्य, लेखक एकेन्द्र गुरुङद्वारा उद्घाटन भएको उक्त कार्यक्रममा १४० जना विद्यार्थीहरुको...

प्रहरीलाई छ महिनादेखि अल्झाएको रुपाको त्यो शव !

पोखरा/६ महिनाअघि कास्कीको रुपा गाउँपालिका ५ देउरालीस्थित मज्र्याङकोट बसौलाथरको एक पुरानो घरमा सडेगलेको अवस्थामा महिलाको शव भेटियो । शव पोखरा महानगरपालिका ३० खुदी बस्दै आएकी गौरी बसौलाको थियो । घटनालाई लुकाउन आत्महत्या देखाउने प्रयास...

जनजातिले नेतृत्व गरेको क्षेत्र सफल : मन्त्री जुग्जाली

पोखरा/  गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम बहादर जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्र सफल भएको बताएका छन् । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले आयोजना गरेको...

२८ स्वर्णसहित पोखरा महानगर च्याम्पियन, सविनाले दिलाइन पाँच स्वर्ण

पोखरा / २८ स्वर्ण पदक सहित पोखरा महानगरपालिका जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा भएको खेलकुद प्रतियोगितामा पोखरा महानगरले २८ स्वर्ण १० रजत र ६ काँस्यसहित कुला ४४ पदक प्राप्त...

पोखरा महानगरमा हरित यातायात प्रणालीका लागि कोरियाले खर्चिने भयो १५ लाख अमेरिकी डलर

पोखरा / पोखराको हरित यातायात प्रणाली विकास परियोजनामा पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरू बिच सम्झौता भएको छ । सम्झौता अनुसार पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गरिनेछ...

गण्डकीमा राप्रपाले राष्ट्रपति चुनावसम्म सरकार नछाड्ने

पोखरा / राष्ट्रपति चुनावमा सत्तारुढ गठबन्धन टुटेर नयाँ आठ दलीय गठबन्धन बन्न पुग्यो । २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ । सोही निर्वाचनको लागि नयाँ गठबन्धन बनेपछि सरकारमा सहभागीमध्येको एक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

-->