बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

विस्फोटक पदार्थ खेलाउँदा पोखरामा दुई बालक घाइते

पोखरा / पोखरामा विस्फोटक पदार्थ खेलाउँदा पड्किएर दुई बालक घाइते भएका छन् । वनमा भेट्टाएको विस्पोटक पदार्थ घरमा लगेर खेलाउँदा पोखरा महानगरपालिका-३३ ठूलढुंगाका दुई बालकले घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक...

पीयूका ७ हजार विद्यार्थी दीक्षित

पोखरा/ पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहबाट ६ हजार ९९९ जना विद्यार्थी दीक्षित भएका छन् । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई दीक्षित गरेका हुन् । पोखरा विश्वविद्यालयबाट हालसम्म स्नातक र स्नातकोत्तर गरी ४८...

साढे ८ करोडको कृषीका विरुवा खरिद टेन्डर मिलेमतोमा भएको भन्दै अख्तियारमा उजुरी

पोखरा / गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले खुलाएको साढे ८ करोड रुपैयाँको टेन्डरमा मिलेमतो भएको, एउटा कम्पनीका लागि मात्रै मिल्ने स्पेसिफिकेसन बनाएर टेन्डर खुलाइएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी परेको छ...

दलित आन्दोलनलाई रचनात्मक र सिर्जनात्मक बनाउनुपर्नेमा जोड

पोखरा/ दलित आन्दोलनको बहसलाई रचनात्मक र सिर्जनात्मक बनाउन सांसदहरुले आग्रह गरेका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्र, प्रदेश र जिल्लाको संयुक्त आयोजनामा भएको दलित आन्दो.लन र आरक्षण नीति विषयक गोष्ठीमा बोल्दै वक्ताहरुले उक्त...

राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयर कप सुरू

पोखरा/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ सुरू भएको छ । पोखरा रंगशालामा आइतबार प्रतियोगिताको महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । मंगलबारसम्म चल्ने प्रतियोगिताको...

चालक निदाउँदा पोखरामा भयो बस दुर्घटना

पोखरा / चालकले मादक पदार्थ सेवन गरी बस चलाएकै कारण पोखरामा बस दुर्घटना भएको पुष्टि भएको छ। आइतबार दिउसो ४५ जना यात्रु बोकेको बस लेखनाथमा सडकबाट २५ मिटर तल खोल्सामा खसेको थियो। जिल्ला ट्राफिक प्रहरी...

फलेवास-खानिगाउँ पोखरा सम्पर्क समाजमा सापकोटा

पोखरा / पर्वतको फलेवासबाट पोखरा आएर वसोवास गर्नेहरुको भेला शनिवार पोखरामा समपन्न भएको छ । भेलाले फलेवास-खानीगाउँ पोखरा सम्पर्क समाज गठन गरेको छ । समाजका अध्यक्षमा बाबुराम सापकोटा चयन भएका छन् । समाजको उपाध्यक्षमा भोलानाथ...

४५ जना सवार बस पोखरामा दुर्घटना

पोखरा/ पोखराको बेगनास–पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ । करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ...

पोखराबाट सिधै भारत, चीन, मलेसिया, हङकङ, सिंगापुर उड्ने हो…

हामी यो धर्तीमा आएको एक-दुई वर्षमा वयस्क भएका थिएनौँ। वयस्क हुन लामो उतारचढाव, घामपानी र दुःख पार गर्नुपरेको थियो। मानव जीवनको यो सत्य अन्य क्षेत्रमा पनि लागू हुन्छ। म यहाँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषय...

प्रदेश कमिटी बैठकमा एमाले नेताहरुको गर्जन: ‘कम्युनिष्टशैली अपनाउनै पर्छ’

पोखरा / शुक्रवारदेखि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको नेकपा एमाले गण्डकीले शनिवार पोखरामा प्रदेश कमिटीको बैठक आयोजना गर्यो । बैठकमा एमालेका केन्द्रिय उपाध्यक्षदेखि स्थायी कमिटीका सदस्यसम्मले सम्बोधन गरे । हलभरी खचाखच भरिएका कार्यकर्ताहरुको अगाडि...

-->