बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

‘हुक्का’ फिल्म चैत्र ३ बाट, पोखराका शम्भुको डेब्यु निर्देशन

पोखरा / पोखराका शम्भु थापाको निर्देशनमा नेपाली फिल्म ‘हुक्का’ फिल्म आगामी चैत्र ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माताको अनुभव बटुली सकेका थापाको यो डेब्यु निर्देशन हो । डेब्यु निर्देशन भएपनि सोचे भन्दा...

पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको अवस्था पत्ता लगाउन विज्ञ टोली

पोखरा / पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ । औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्धारा आयोजित छलफल कार्यक्रम यस्तो समझदारी...

हुर्जामा यशकुमारी जिसीको ३४ औं स्मृति समारोह

पोखरा / मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले सामाजिक अभियन्ता यशकुमारी जिसीको ३४ औं स्मृति समारोह सम्पन्न गरेको छ । संस्थाले महिला शसक्तिकरणका क्षेत्रमा क्रियाशील रहेकै बेला २०४५ फागुन १ गतेका दिन स्वर्गारोहण भएकी जिसीका अनुकरणात्मक...

अस्पताल हिडेका आमा छोरालाई डाक्टरको गाडीले ठ्क्कर दिदा ३ घाइते

पोखरा / पोखराको महेन्द्रपुलमा आइतबार दिउँसो कार दुर्घटना भएको छ । दुर्घटनामा कार चालक र २ जना पैदलयात्रु घाइते भएका छन् । दिउँसो करिब पौने २ बजे बा १३ च २६६२ नम्बरको निजी कार पार्किङबाट...

प्रदेशस्तरीय निबन्ध लेखनमा लोमान्थाङकी कुन्साङ प्रथम

पोखरा / भ्रष्टचारविरुद्ध गण्डकी प्रदेशस्तरीय निवन्ध लेखन प्रतियोगितामा मुस्ताङकी कुन्साङ आङमो गुरुङ प्रथम भएकी छिन् । मुस्ताङ लोमान्थाङ २ छोसेरको दिव्यदीप मावि कक्षा ९ की उनले ३४ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी हुन् ।...

काहुँ धरहरा महोत्सव फागुन ४ गतेदेखि

पोखरा / चौथो संस्करणको काहुँ धरहरा महोत्सवमा पर्वतीय दौड आयोजना हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिने उदेश्यसहित आयोजित महोत्सवमा खेल पर्यटनलाई समेत जोड्ने गरी पर्वतीय दौड समावेश गरीएको हो । आयोजक...

झण्डै ३ घण्टापछि लेकसाइड सेन्टरको आगलागी नियन्त्रणमा

पोखरा / पोखराको लेकसाइडस्थित लेकसाइड सेन्टरमा शनिबार अपराह्न ३:४५ देखि लागेको आगो नियन्त्रणमा लिइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा लिएको हो । लेकसाइड सेन्टरको भवनमा...

पोखराको लेकसाइड सेन्टरमा आगलागी, अन्यत्र पनि सर्यो

पोखरा/पोखराको लेकसाइडस्थित लेकसाइड सेन्टरमा आगलागी भएको छ। लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज सुपरमार्केटको सोरुमबाट शनिबार अपराह्न ३:४५ देखि सुरु भएको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन । आगो नजिकका अन्य पसलहरूमा पनि सल्किएको छ...

यौनिक अल्पसंख्यकको गुनासो: ‘विचार र मुद्दा फराकिलो हुनुपर्छ’

पोखरा / यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा राज्य गम्भीर नहुँदा समस्या समाधान नभएको सरोकारवालाहरूले बताएका छन । नीलहिरा समाजले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेश सरकारसँग नीतिगत संवाद अन्तरक्रिया कार्यक्रममा सरकारबाट समान व्यवहार तथा...

स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार : अख्तियार

पोखरा / आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा ८५० भ्रष्टाचारका उजुरी परेका छन् । आर्थिक वर्ष २०७९/०८० अन्तर्गत पुस मसान्तसम्ममा कुल ८५० मुद्दा दर्ता हुँदा २ सय ७२ मुद्दा...

-->