गण्डकी प्रदेशमा योजना थप गर्न नयाँ सरकारलाई बाटो खुल्यो
पोखरा/ गण्डकी प्रदेश सरकारलाई नयाँ योजना तथा कार्यक्रम थप गर्न बाटो खुलेको छ । प्रदेश सभाको शुक्रबार बसेको बैठकले विनियोजन ऐन, २०७९ को संशोधन प्रस्ताव पारित गरेसँगै सरकारलाई नयाँ योजना तथा कार्यक्रम थप गर्न...
ज्यानमारा सडक !
पोखरा/ पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा स्कुटर अनियन्त्रित भइ पल्टँदा स्कुटर चालकको मृत्यु भएको छ । पृथ्वीचोकस्थित चाइना पुल नजिकै पृथ्वीराजमार्गअन्तर्गतको सडकको ढलान बाटो र पिचबाटो बीचमा रहेको उचाइमा स्कुटर अनियन्त्रित भइ पल्टेपछि चालक रेजिना...
पोखरा उद्योग वाणिज्य संघ ६९औं वर्षमा
पोखरा/ पोखरा उद्योग वाणिज्य संघ ६९ औं वर्षमा प्रवेश गरेको छ । उद्योगी÷व्यवसायीहरुको हक हित रक्षाको खातिर २०११ साल माघ २५ गते संघको स्थापना भएको थियो । स्वर्गीय अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष हुन्...
पोखराको १२ औं नगरसभा : डायलासिस सेण्टर स्थापनाको निर्णय
पोखरा/ गएको पुस २५ गते मुख्यमन्त्रीको सपथ लिएपछि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका सवै सरकारी अस्पतालमा मृगौलाको डायलासिस सेवा विस्तार गर्ने निर्णय लिए ।
निर्णय त भयो तर गण्डकीका सवै जिल्लामा डायलासिस सेवा पु¥याउन सजिलो...
अब पोखराको न्यूरोडमा सटल बस
पोखरा/ पोखरामा नगरबस चल्छन् । जहाँ यात्रु देख्यो त्यहीँ घ्याच्च रोक्ने, जहाँ झर्छु भन्यो, त्यहीँ झारिदिने नगरबसको विशेषता हो । तोकिएको स्टेसनमा रोकेर बस्ने र अर्को आएपछि मात्र त्यहाँबाट हिँड्ने ।
अर्को स्टेसनमा पनि त्यसै...
प्रतिलिटर तीन रुपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य
पोखरा / नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ ।
निगमले हवाई इन्धन र एलपी ग्यासको...
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
पोखरा / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज...
पल शाहको मुद्दामा ‘झगडिया’ झिकाउन उच्च अदालत पोखराको आदेश
पोखरा /उच्च अदालत पोखराले बाल यौन दुरुपयोगको अभियोगमा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दामा प्रत्यर्थी (झगडिया) झिकाउने आदेश गरेको छ ।
उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश...
मर्यादित थलोमा पट्यारलाग्यो कार्यक्रम
पोखरा/ शुक्रबारको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले भनेका थिए, ‘गण्डकी प्रदेशको प्रदेशसभा सदस्य बन्ने रहर जाग्यो । चारगते निर्वाचन भएको थियो । आजसम्म आइपुग्दा खेरि तरपनि मैले आफूलाई महसुस...
चापाकोट होमस्टे सांस्कृतिक महोत्सव मंगलबारदेखि
पोखरा/ तेस्रो संस्करणको चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव मंगलबारदेखि सुरु हुने भएको छ । फेवातालको सिरानमा रहेको वडा २३ को स्थानीय उत्पादनसँगै पर्यटन र होमस्टेलाई प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको हो...