बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

एमाले गण्डकीले सुरु गर्यो ‘मिसन ग्रासरुट’ अभियान

पोखरा / नेकपा एमाले गण्डकीले ‘मिसन ग्रासरुट’ अभियान शुक्रवारदेखि सुरु गरेको छ । एमालेका अध्यक्ष केपि शर्मा ओलीले दिउसो पौने १ बजे सात वटा भौगोलिक प्रदेश र एक वटा विशेष प्रदेशमा आयोजना गरिएको कार्यक्रमको...

उठ्दैछ सुस्ताएको पोखरा

पोखरा/ माघेसक्रान्तिको दिन यति एयरलाइन्सको विमान दुर्घटनामा परेपछि विमानमा यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै घट्यो । विमानस्थल दुर्घटनाकै दिन विमानस्थलमा पुगेका यात्रुले समेत आफ्नो टिकट रद्ध गरेर सडकमार्गबाट गन्तव्यतर्फ लागे । एउटा अकल्पनीय त्रासदी भोगेको...

१७औं पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पुरा

पोखरा / नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सो...

असल अभ्यासको अनुकरण गर्दै प्रदेश सरकार: मुख्यमन्‍त्री अधिकारी

पोखरा / नेपाली जनताको वि.सं. २००७ सालदेखिको आफ्नो संविधान आफैँ लेख्‍ने चाहना वि.सं. २०७२ सालमा नेपालको संविधान जारी भएसँगै पूरा भएको छ । नेपालको संविधानले विगतको एकात्मक केन्द्रीकृत राज्य व्यवस्थालाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन...

गण्डकीमा सचिवको जागिर जोगाउन हतारमा ऐन संशोधन

पोखरा / गण्डकी प्रदेशसभाका सचिव हरिराज पोखरेलको कार्यकाल ६० वर्षे उमेर हदका कारण आगामी चैत ४ मा सकिँदै थियो । तर उनलाई टिकाउन गण्डकी प्रदेश सरकारले हतार हतारमा ऐन नै संशोधन गरेको छ । प्रदेश...

पोखरा विमान दुर्घटना: रनवे १२ को अध्ययन गर्न सुझाव

काठमाडौं / पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले रनवे १२ बाट अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएकाले थप अध्ययन गर्न सुझाव दिएको...

गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

पोखरा/ गण्डकी प्रदेश सरकारको स्थापना दिवसको दिन भोलि फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश राजपत्रमा ०७९ सालमा सार्वजनिक बिदामा उक्त दिन समावेश गरिएको हो । गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद्...

गण्डकी सरकार स्थापना दिवसको अवसरमा भोलि प्रदेशभर सार्वजनिक विदा

पोखरा / गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा भोलि (४ गते) प्रदेशभर सार्वजनिक विदा हुने भएको छ । २०७९ सालमा प्रदेशले दिने सार्वजनिक विदामा प्रदेश सरकारको स्थापना दिन पनि समावेश गरिएको छ । गत वर्ष...

प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिन पुगेका मुख्यमन्त्री अधिकारीले मागे ८ अधिकार

पोखरा / मुख्यमन्त्री नियुक्त भएपछि तेस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई तत्काल ८ वटा अधिकार दिन आग्रह गरेका छन् । विश्वासको मत लिनुअघि र लिइसकेपछि प्रचण्डलाई भेटेर मन्त्रिपरिषद विस्तार...

मिनि संसद अपूर्ण, विधेयकहरु समितिमा नगई बैठकबाटै पारित

पोखरा / गण्डकी प्रदेशको प्रदेशसभा नियमावली २०७९ को नियम १०८ अनुसार विधेयकमाथिको सामान्य छलफल सकिएपछि त्यसलाई दफावार छलफलको लागि विधायन समितिमा पठाउनुपर्छ । सरकारले ल्याएका विधेयकहरु सामान्य छलफलपछि विधायन समितिमा नै दफावार छलफल गर्ने विषय...

-->