पोखरा / बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
पल...
जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड सुरु, पोखरा महानगरको विजयी सुरुवात
पोखरा / १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आजदेखी सुरु भएको छ । पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा पोखरा महानगरपालिकाले विजयी सुरुवात समेत गरेको छ ।
पोखरा महानगरपालिकाले एथलेटिक्स तर्फ विजयी सुरुवात गरेको हो...
राप्रपाको निर्णयले संकटमा पर्यो गण्डकी सरकार
पोखरा/ राष्ट्रपति निर्वाचनका लागि शुक्रबार आठदलीय नयाँ गठबन्धन बनेपछि सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार आकस्मिक बैठक बसी सरकारबाट बाहिरिने निर्णय गरेको छ । जबकी, एमालेले राष्ट्रपति चुनावसम्म सरकारमा रहने वा बाहिरिनेबारे...
संगम कपको उपाधिका लागि एल.जी. र नव आर्दश भिड्ने
पोखरा/साविक उपबिजेता एल.जी.एशोसियसन र नव आर्दश सामुदायिक विकास समाज पोखरामा जारी आठौं संस्करणको संगम कप तथा विल स्मृति फुटवल प्रतियोगिताको उपाधिको लागि भिड्ने भएका छन् ।
संगम क्लवको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तरगत शुक्रबार...
संगम कप उपाधिको लागि एल.जी. र नव आदर्श भिड्ने
पोखरा / साविक उपबिजेता एल.जी.एशोसियसन र नव आदर्श सामुदायिक विकास समाज पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को उपाधिको लागि फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् ।
पोखरा १३ मा...
पोखरामा प्राविधिक गोष्ठी तथा कालो पेटी ग्रेडिङ
पोखरा/ गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा आईटिएफ प्राविधिक गोष्ठी तथा कालो पेटी गे्रडिङ राजधानि पोखरामा सम्पन्न भएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले खेलकुदको क्षेत्रमा खेलाडीको योगदान अतुलनिय रहेको प्रतिक्रिया...
सेनाको तालिम स्थलमा भेटिएको थियो विस्फोटक पदार्थ
पोखरा/ मंगलबार दिउँसो पोखरा ३३ दुईपिप्लेस्थित सुकुम्बासी बस्तीमा विस्फोटक पदार्थ पड्कींदा दुई बालक घाइते भए । घाइते बालकको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३...
पोखराबाट अब रातमा उडान : रातमा आउने यात्रुको व्यवस्थापनमा चुनौति
पोखरा/ पोखराबाट अब रातको समयमा समेत उडान हुने भएको छ । नयाँ विमानस्थल संचालनमा आएसँंगै अब रात्रीकालीन उठान हुने भएको हो । पुस १७ गतेबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बुद्ध, यती, श्री,...
मौलिक बाजा संरक्षणका लागि तालिम
पोखरा/ पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानीय मौलिक बाजाहरुको संरक्षण लागि प्रयास गरिरहेको बताएकी छन् । पोखरा महानगरका वडाहरुले रैथाने बाजा बजाउने तालिमहरु सञ्चालन गरेर संरक्षणको प्रयास गरिरहेको उनको भनाइ थियो ।
पोखरा ५ ले...
हेमजामा ११ औं राष्ट्रिय आलु महोत्सव हुने
पोखरा/ कास्कीको हेमजामा आगामी चैत २६ देखि वैशाख ३ गतेसम्म ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका...