बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

नियन्त्रणमा रहेका केसीलाई सोधपुछका लागि जिल्ला प्रशासन कार्यालय लगियो

बैदाम प्रहरीले नियन्त्रणमा लिएका पोखरा उद्योग वाणिज्य संघका सदस्य, व्यवसायी भरत केसीलाई सोधपुछका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा लगिएको छ । जिल्ला प्रशासन कार्यालय र बैदाम प्रहरीको टोलीले आज पोखरा १७ पावरहाउस स्थित पावर हाउस...

ठगी गरेको आरोपमा पोखरामा व्यवसायी पक्राउ

पोखरा/उपचारको नाममा ठगी गरेको आरोपमा पोखरामा एक व्यवसायी पक्राउ परेका छन् । टिकटक लाईभबाटै सबै रोग निको पार्ने भन्दै सेवाग्राहीबाट अबैधानिक तरिकाले रकम असुलेको आरोपमा पोखरा उद्योग बाणिज्य संघका सदस्यसमेत रहेका व्यवसायी भरत केसी...

फेवाताल र बेगनासतालमा ९ वर्षमा ११ डुङ्गा दुर्घटना २० को मृत्यु

पोखरा/ पर्यटकीय सहर पोखराको फेवाताल र वेगनास तालमा ९ वर्षमा ११ डुङ्गा दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै फेवातालमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय कास्कीले...

होली मनाउदै फेवा किनारमा झुमे पर्यटक

पोखरा / फागु पूर्णिमाको अवसरमा फेवाताल किनारमा रंगको पर्व मनाउँदै पर्यटक झुमेका छन्। पोखराको लेकसाइडमा नेपालीसँगै पर्यटकले एक आपसका विभिन्न रंग दलेर नेपाली संस्कृतिक चाड फागु पूर्णिमा मनाएका हुन् । विगत १० वर्षदेखि होली फेष्टिभल...

सरकारले भन्यो, ‘मुस्ताङमा विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको छैन’

पोखरा / सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय नगरेको प्रष्टीकरण दिएको छ । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई लक्षित गरी भारतको सहयोगमा मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको भन्दै शनिबार दिएको अभिव्यक्तिको...

हावाहुरीले फेवातालमा छाल, डुंगा दुर्घटनामा एक वृद्धाको निधन

पोखरा/पोखराको फेवातालमा शनिबार भएको डुंगा दुर्घटना परी एक वृद्धाको निधन भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १ की ७० वर्षीया यममाया गिरी रहेकी छन् । शनिबार साढे चार बजेको समयमा पोखरामा अचानक...

चालिसेको ‘मैले देखेको पोखरा’ लोकार्पण

पोखरा/ वसन्तप्रसाद चालिसेको ʿमैले देखेको पोखरा-२०७९ʾ पुस्तक लोकार्पण गरिएको छ । कस्केली अधिकृत समाजद्वारा पोखरामा आयोजित कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले पुस्तकको लोकार्पण गरे । कार्यक्रममा मुख्य न्यायाधिश आचार्यले पोखरा महानगरपालिकामा...

विद्यालय बन्द गरेर संचालकको नातिको ब्रतबन्ध

पोखरा/ पोखरामा निजी विद्यालय संचालकले विद्यालय बन्द गरेर नातिको ब्रतबन्ध गरेका छन् । पोखरा महानगरपालिका १ विन्ध्यवासिनी नजिकै रहेको विन्धेयश्वरी बोर्डिङ स्कुलका संचालक शम्भुलाल कार्कीले प्रक्रिया पूरा नगरी मनोमानी ढंगले विद्यालय बन्द गरेर नातिको...

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य, दुई विधेयक प्रमाणीकरण

पोखरा / गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार राती १२ बजेबाट लागू हुनेगरी प्रदेश सभाको अधिवेशन अन्त्य गरेका छन् । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान...

पृथ्वीचोकमा दुई पुल निमार्ण कार्य अघि बढ्यो

पोखरा/ २०५५ सालमा पोखराको पृथ्वीचोक र बुद्धचोकको बीचमा रहेको सेती नदीमाथि पुल बन्यो । पुल बनाउन मित्रराष्ट्र चीनको सहयोग थियो । तीन स्पान तथा १८० मिटर लम्बाइको दुई लेन पुलको २०५५ कात्तिक २६ गते...

-->