पोखरा / बाग्लुङको काठेखोला गाउँपालिका-६ विहुँका डिलप्रसाद सापकोटा शनिबार डालेघाँस काटेर छिमल्दै थिए । मोबाइलमा घन्टी बज्यो । ६३ वर्षीय डिलप्रसादले फोन उठाए । ‘सापकोटा बाजे नमस्कार, म रामचन्द्र पौडेलको सचिवालयबाट चिरञ्जीवी अधिकारी । रामचन्द्र...
पोखरा/ अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्ने १५ गाउँपालिकाले स्थानीय सरकारलाई अंकुश लगाउने कानूनको संशोधनको माग गरेका छन् । स्थानीय तह स्थापना दिवसको अवसरमा माछापुच्छे्र गाउँपालिकाले आयोजना गरेको अन्तरपालिकास्तरीय समन्वयात्मक कार्यक्रममा एक्यापले संरक्षणभित्र पर्ने...
पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट नियमित रुपमा रात्रिकालीन उडान हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडान÷ अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु...
पोखरा/ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थल आसपासबाट चरा धपाउन गुहार मागेका छन् । विमानस्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरी उनले चराका गतिविधी हटाउन गुहार मागेका हुन् । ‘विमानस्थल आसपासबाट चरा धपाउनुप¥यो, सबै...