बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

चुनाव नगराउन क्याम्पस वार्तामा आएन : विद्यार्थी संगठन

पोखरा/ देशभर स्ववियु निर्वाचन सम्पन्न भइरहँदा पोखरामा भने अन्योल छ । त्रिभुवन विश्वविद्यालयले चैत पाँच गतेका लागि निर्वाचनको मिति तोकिएपनि आंगिक क्याम्पसहरुमा भने विभिन्न वहानावाजीमा निर्वाचन रोकिएको छ । यस्तै उच्च अदालत पोखराले चैत ८...

यौन शोषण गरेको आरोपमा बालक पक्राउ

पोखरा/सामाजिक संजालमार्फत आफुलाई यौन शोषण गरेको भन्ने भिडियो सार्वजानिक भएपछि प्रहरीले बालकलाई पक्राउ गरेको छ । १४ वर्षिया बालिकाले भिडियो अपलोड गरेपछि प्रहरीले पिडितसंग सम्पर्क गरेको थियो । सम्पर्क पश्चात प्रहरीमा जाहेरी परेपछि प्रहरीले...

वात्सायन : असाधारण तर साधारण

पोखरा / शाही शासनको बेला थियो । कडा सेन्सरसीप । आफू संलग्न कान्तिपुर दैनिकको लागि पठाएका कार्टुनहरु छापिँदैनथे । परिस्थितिबुझेका बरिष्ठ कार्टुनिष्ट दुर्गा बराल‘वात्सायन’ फुर्सदिला बनेका थिए । एक साँझ काठमाडौं पोष्टका सम्पादक प्रतिक प्रधानले...

कलाकार वात्स्यायनलाई पोखरामा गरियो नागरिक अभिनन्दन

पोखरा / कलाकार दुर्गा बराल ‘वात्स्यायन’लाई शनिबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ। पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका विभिन्न ३२ साहित्यिक र वाङ्मयिक संस्थाको पहलमा पोखरामा रथारोहणसहित अभिनन्दन गरिएको हो। उनी आजकै दिन ८०...

अभिनाशको साइन बोर्ड बनाउने मेसिन

पोखरा/ पोखराका २० वर्षीय अभिनास अधिकारीले साइन बोर्ड बनाउने मेसिन बनाएका छन् । बिहीबार उनले बनाएको मेसिनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक उदघाटन गरे । करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा...

लेखनाथ बस दुर्घटना : घाइतेको उपचार माग गर्दै मुद्दा

पोखरा/ फागुन ७ गते दिउँसो पोखरा विश्वविद्यालयबाट (पियु) पृथ्वीचोकतर्फ आउँदै गरेको बस दुर्घटनामा प¥यो । मादक पदार्थ सेवनपश्चात चालक निदाएपछि अधिकांश विद्यार्थी रहेको सो बस इलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाक नजिकै पल्टियो । दुर्र्घटनामा...

मखमलको जुत्ता बनाउने तालिम

पोखरा/ मखमलको जुत्ता बनाउने १५ दिने तालिम मंगलबार सम्पन्न भएको छ । नेवाः मिस पुच कास्कीको आयोजना, नेवाः खल कास्की,नेवाः ल्याम्ह पुच कास्कीको सहआयोजना तथा पोखरा महनगरपालिका वडा ९ र सिटिइभिटीको सहयोगमा सञ्चालित तालिम...

पोखराको रुपाताल छेउमा सिस्टेनी मेला

पोखरा/रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखि लाग्दै आएको पुरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७...

प्रतिभामा दन्त शिविर

पोखरा/ प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । शिविरमा विद्यालयका ४१५ जना विद्यार्थीहरुले दन्त परिक्षण गरेका छन् । शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रछात्राहरुले दातको परिक्षण गरेका थिए...

पोखरा प्रज्ञा प्रतिष्ठानको टोली बंगलादेशमा

पोखरा /पोखरा प्रज्ञा प्रतिष्ठानको टोली बंंगलादेशको राजधानी ढाका पुगेको छ । ढाकामा आयोजना हुने ‘नेपाल–बंगलादेश आर्ट एण्ड कल्चरल फेस्टिभल २०२३’ मा भाग लिन प्रतिष्ठानको टोली सोमबार ढाका पुगेको हो । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज...

-->