बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पोखराको वन क्याम्पस स्ववियूमा अखिलका समीर विजयी

पोखरा/ पोखरामा रहेको वन विज्ञान अध्ययन संस्थानमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका समीर कार्की विजयी भएका छन् । समीरले २९५ मत ल्याउँदा उनका निकट्म प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका मुवारक अली गद्दीले...

आहा ! कोर्चा (फोटो फिचर)

पोखरा/अहिले कास्की माछापुच्छे« गाउँपालिका वडा १ को खुमेडाँडा निकै चर्चामा छ । सामाजिक सञ्जालबाट भाइरल बनेको खुमै डाँडा नजिकको टे«किङ स्थल हो । पोखरादेखी नजिकैको दुरीमा रहेको खुमे पुग्नका लागि एक रात दुई विहानको समय...

चैते दशैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा/ गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको...

कोर्चाङमा आन्तरिक पर्यटक बढे

पोखरा/ गे्रट माछापुच्छे« टे«क खुलेसँगै माछापुच्छे« गाउँपालिकाको कोर्चाङमा आन्तरिक पर्यटक आवागमन ह्वात्तै बढेको छ । माछापुच्छे« हिमालको काखमा रहेको कोर्चाङले मन लोभ्याएपछि माछापुच्छे« गाउँपालिका १ स्थित खुमैडाँडा भरिभराउ भएको हो । त्यहाँ अहिले दैनिक...

‘अपाङ्गको हितबारे सोचिएन’

पोखरा/ अपाङ्गताको सवाल र अधिकारबारे प्रदेश सरकार उदासिन रहेको एक कार्यक्रममा वक्ताहरुले गुनासो गरेका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको समावेशी स्वास्थ्य पुनस्र्थापना सेवामा सरोकारवाला निकायहरुको भुमिका विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले...

बुद्ध विशाल बजारको रक्तदान

पोखरा/ बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले आफ्नो रजत महोत्सवको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले पहिलो रक्तदाता रमेश घर्ती...

यसरी एकै मञ्चमा सुनिए पोखरेली कवि सरुभक्त र तीर्थ

पोखरा / पोखरेली कवि सरुभक्त र तीर्थ श्रेष्ठ शनिबार एकै मञ्चमा झुल्किए । पोखरामा जन्मेहुर्केका कविद्वयलाई नेपाली लेखक सङ्घ, गण्डकीले मञ्चस्थ गराएको हो । ‘दौँतरी’ काव्य श्रृङ्खलामा सुरुभक्त र तीर्थले आफ्ना चर्चित कविता सुनाए ।...

माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

पोखरा / नेकपा माओवादीले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकी सरकारमा माओवादीको तर्फबाट मन्त्री बनेका हरिवहादुर चुमान र रेशम बहादुर जुग्जालीले मुख्यमन्त्री अधिकारीलाई आफ्नो राजिनामा वुझाएसंगै उनीहरुले संसद...

गण्डकी सरकारबाट माओवादीका मन्त्रीहरुले दिए राजीनामा

पोखरा / गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री...

सडकको बीचमा राखिएको निर्माण सामग्रीले दुर्घटनाको जोखिम बढ्दो

पोखरा/ मंगलबार राति साढे १० बजेतिर दुर्घटनामा परेका अर्वाद आलम पोखराको न्यूरोडमा भएको दुर्घटनामा घाइते भए । केही मिनेट बित्न नपाउँदै अर्को मोटरसाइकल चालक सडकमा पछारिए । प्रदेश नं. २–०३–०१८ प १०४० नम्बरको मोटरसाइकलमा...

-->