बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

एसिएन ट्राइयाथोलनमा लक्जम्बर र स्लोभाकियालाई स्वर्ण

पोखरा/ पोखरामा सम्पन्न ट्राइयाथोलन एसियन कपमा लक्जम्बर र स्लोभाकियाले स्वर्ण पदक हासिल गरेको छ । पुरुषतर्फ लक्जम्बर्गका बब हलर र महिला तर्फ स्लेभाकियाकी मार्गरेटले स्वर्ण जितेकी हुन् । पुरुष तर्फ प्रतिस्पर्धामा लक्जम्बरका बब हलरले निर्धारित...

कास्कीमा १०३ विद्यार्थी अनुपस्थित

पोखरा/ माध्यामिक शिक्षा परीक्षा (एसईई) मा कास्कीबाट १० हजार ३ सय ३९ विद्यार्थी सहभागी भएका छन् । कुल १० हजार ४४८ जना परीक्षार्थी रहेको कास्कीमा एक सय ३ जना अनुपस्थिति रहे । यस्तै ३४ जना...

सिर्जनाको सामाजिक परिक्षण

पोखरा/ सृजना विकास केन्द्रको सामाजिक परिक्षण सहित भावी रणनीतिक कार्य भएको छ । सामाजिक संस्थाले वार्षिक रुपमा लेखा परिक्षणसंग संस्थाको प्रभावकारी अनुगम मूल्यांकन कार्यमा सरोकार निकायहरुबाट सुझाव संकलन भएको केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले बताए...

पोखरा न्युरोडमा बसले ठक्कर दिदाँ एकको मृत्यु

पोखरा / पोखरा ९ न्युरोडमा बसले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु भएको छ । शुक्रबार दिउसो विपिचोदेखी सभागृहचोक तर्फ आउँदै गर्दा ग १ ज ४५४० नम्बरको सानो माइक्रोले ग ५ प ९४ नम्बरको स्कुटरलाई...

कास्कीमा दश हजार ३३९ जनाले दिए एसईई (फोटो फिचर)

पोखरा/ यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परिक्षा आजबाट सुरु भएको छ। चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको हो । कास्की जिल्लामा शान्तिपूर्ण तरिकाले परीक्षा सुरु भएको...

जेठो हिमाल अन्नपूर्णको सरसफाइमा निस्क्यो सेनाको टोली

पोखरा/ नेपाली सेनाको एक टोली अन्नपूर्ण हिमाल सरसफाइमा निस्केको छ । नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति एवं उपरथी दीपककुमार बानियाँका अनुसार नेपाली सेनाको ‘स्वच्छ हिमाल अभियान’अन्तर्गत सेना हिमाल सफाइमा लागेको हो । उनका...

पोखरामा प्लाष्टिक व्यवस्थित गरिने

पोखरा/ पोखरा महानगरपालिका वडा नं.१२ मा प्लास्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ । ऊर्जा तथा वातावरण केन्द्र नेपाल (सीईईएन) र पोखरा महानगरपालिका वडा नं. १२ (पीएमसी) बिच सो परियोजना कार्यान्वयनको सम्झौता...

हिमालकै छेउमा पाइँदैन पानी

पोखरा/ गत शुक्रबार चितवनका दुईसहित सात जनाको समूह माछापुच्छे« गाउँपालिकाको पर्यटकीय क्षेत्र खुमैडाँडा पुगे । घाचोक सरीपाखादेखि पदयात्रा सुरु गर्दै शुक्रबार साँझ खुमैडाँडा पुगेका उनीहरुले त्यहाँ पानी नै पाएनन् । बाटोमासमेत पानीको स्रोत नभेटिएका...

सांसदको रोजाइमा पाँच लाखका योजना

पोखरा/ गण्डकीमा चालु आर्थिक वर्ष २०७९/०८० को बजेट निकै विवादित बन्न पुग्यो । असार १ गते ल्याएको बजेटमाथिको छलफल एकैपटक २० दिनपछि मात्रै छलफल सुरु भएको थियो । झन्डै तीन हप्तापनि बजेट छलफल नहुनुमा सत्तापक्षकै...

संविधानले चिनेको तर पालिकाले नखोजेको जिसस !

पोखरा/ केही वर्ष अघिसम्म ढुंगा,गिट्टी,बालुवा,रोडा (दहत्तर–बहत्तर) उत्खननको जिम्मेवारी जिल्ला विकास समितिलाई पनि दिइएको थियो । तर, संघीयता कार्यान्वयनसँगै जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरियो । घाटहरु व्यवस्थापनको जिम्मेवारी स्थानीय पालिकालाई दिइयो । ढुंगा,...

-->