बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

व्यवसायीले नटेरेपछि एक्सनमा उत्रिँदै महानगर

पोखरा/ अण्डरग्राउण्ड पार्किङका लागि भनेर पोखरा महानगरपालिकाले बारम्बार सूचना निकाल्दा पनि व्यवसायीले नटेरेपछि पोखरा महानगर आफैले पार्किङ खाली गराउने भएको छ । सोमबार एक सूचना निकालेर महानगरले मंगलबार (आज)देखि आफैले पार्किङ खाली गर्ने भएको...

विकाश र समृद्धि नै हाम्रो मुख्य एजेण्डा : श्रीनाथ बराल

पोखरा/ नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकाश र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको बताएका छन् । आइतबार विहान पोखरा...

एमाले गण्डकी भन्छ : पिएस सरकारको पालामा ४० हजार काठेपोल विस्थापन, ४ लाख जनसंख्यालाई निजी धारा

पोखरा/नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पालामा प्रदेशमा ४० हजार काठेपोल विस्थापन गरी स्टिल पोल हालिएको बताएको छ । मंसिर ४ को चुनावका लागि एमाले प्रदेश कमिटीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा...

मैत्रीपुर्ण खेलमा नेपाल १९ रनले विजयी

पोखरा कप्तान रुविना क्षेत्री बेलबासे चम्किदाँ नेपाली राष्ट्रिय महिला क्रिकेट टिम सम्मिलित क्यान ११ विजयी भएको छ । क्यान ११ ले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई १९ रनले हराएको हो । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा...

सुरु भयो छठ पर्व, धार्मिक पर्यटन विकास गर्न छठ महोत्सव

पोखरा / नेपालको विशेषगरी तराइभेगमा मनाइँदै आएको छठ पर्व पूजा पछिल्लो समय पहाडमा समेत मनाउन थालिएको छ । देशकै पर्यटकीय नगरी पोखरामा समेत छठ पर्व मनाउने गरिन्छ । पोखराको चार स्थानमा मनाउँदै आइरहेको छठ पर्व...

ल्याम्ह पुचः रनिङशिल्ड फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः लाई

पोखरा/ तेस्रो रनिङशिल्ड तथा छैटौं ल्याम्ह पुचः फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः ले जितेको छ । महेन्द्रपुल ल्याम्ह पुचः को आयोजनामा भएको फुटसल लिगको फाइनलमा पृथ्वीचोकले हेम्जा ल्याम्ह पुचः लाई फाइनलमा ४–१ गोलले हराउँदै च्याम्पियन...

विकास निमार्णको काममा ढिला सुस्ति गर्दिन ः मिना

पोखरा/ गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार मिना गुरूङले आफ्नो निर्वाचन क्षेत्रमा कुनैपनि विकास निमार्णका काममा ढिलासुस्ति नगर्ने बताएकी छिन् । कास्की क्षेत्र नं २ (ख) मा नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार बनेकी गुरुङले क्षेत्र २...

प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात र विक्री वितरणमा रोक

पोखरा/ पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ ।महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरुमा अनुगमन गदै प्लाष्टिकजन्य...

एथलेटिक्सकी रानी ‘जयरानी’

आठौं राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गराएकी उनले कुनै पदक प्राप्त गर्न सकिनन् । प्रदेशबाट सहभागिता जनाउँदा आफ्नो क्षमतालाई प्रस्फुटन गर्न नसकेकी उनलाई २०७५ सालमा त्रिभुवन आर्मी क्लबले एउटा अवसर दियो ।जुन अवसर उनको...

‘गण्डकी प्रदेशमा बहुमतको सरकार बनाउछौँ’ : अधिकारी

पोखरा / पूर्व स्वास्थ्यमन्त्री तथा कास्की क्षेत्र नम्वर १ प्रदेश सभा ‘क’ प्रदेश सभा उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । पोखरा ३० मा मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता अधिकारीले...

-->