बागलुङ-१ मा समानुपातिक तर्फको मतगणना सुरु, बरेङमा एमाले पहिलो
बागलुङ / बागलुङ-१ मा समानुपातिक तर्फको मत गणना सुरु भएको छ । जिल्लाको बरेङ गाउँपालिकाबाट प्रतिनिधी सभा र प्रदेशसभा दुवैको समानुपातिक तर्फको मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ ।
साँझबाट...
कास्की-१ (२) मा एमालेका बेदबहादुर गुरुङ (श्याम) विजयी
पोखरा / प्रदेशसभा तर्फ कास्की १ (२) मा एमालेका बेदबहादुर गुरुङ (श्याम) विजयी भएका छन् । कांग्रेसका दीपक गुरुङलाई ८ सय ६७ मतान्तरले हराउँदै उनी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
बेदबहादुरले १२ हजार...
पवित्र पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँ : मेयर आचार्य
पोखरा/ पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् । बालाचर्तुदसीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलाको अवलोकन गर्दै उनले सो कुरा बताएका हुन्...
कास्की–१ मा एमालेका गुरुङलाई अग्रता
पोखरा/ कास्की क्षेत्र नं १ मा नेकपा ९एमाले०का उम्मेदवार मनबहादुर गुरुङले अग्रता लिएका छन् । जारी मतगणनामा कास्की क्षेत्र नं १ मा एमालेका मनबहादुर गुरुङले तीन हजार चार सय १२ मतसहित अग्रता लिएका हुन्...
कास्की ३ को मतगणना सुरु १ को तयारी गरिदैँ
पोखरा / प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६१.७२ प्रतिशत मत खसेको कास्कीमा दुई निर्वाचन क्षेत्रको मत गणना बल्ल सुरु हुन लागेको छ ।
कास्की निर्वाचन क्षेत्र नं. ३ को मतगणना सुरु हुन लाग्दा...
मुस्ताङमा कांग्रेसका उम्मेदवार जीत नजिक, एमाले दोस्रोमा
पोखरा / प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता लिएका छन् भने एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।
कांग्रेसका थकालीले ३ हजार १५६ मत प्राप्त गरेका...
सुत्केरी र वृद्धाहरु पनि मतदानमा
पोखरा / गण्डकीमा केही ठाउँमा विवाद र हवाइ फायरबीच प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन आयोग गण्डकीको प्रारम्भिक आँकलन अनुसार कास्कीमा ६० प्रतिशत मात्रै मत खस्यो । निर्वाचन आयोगले आइतबार...
पिडा थामेर मतदान (फोटो फिचर )
पोखरा / प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत कास्कीमा ६० प्रतिशत मत खसेको छ ।
निर्वाचन कार्यालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार छिटपुट घटनाबाहेक कास्कीमा शान्तिपुर्ण तरिकाले मतदान सम्पन्न भएको छ ।
निर्वाचन आयोग गण्डकीका सूचना...
कास्कीमा मतपेटिका फुटाउने ३ पक्राउ
पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रेमा मतपेटिका फुटाउने नेकपा बहुमतका ३ कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।
विहान १० बजेर ४५ मिनेटको समयमा मतदान गर्ने जाने हिसाबले मतदान केन्द्रमा पुगि मत हाल्ने...
सुरु भयो मतदान (फोटो फिचर )
पोखरा /प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि मतदान सुरु भएको छ । देशभर मतदान सुरु भएको हो ।
पोखरा महानगरपालिका वडा नं. १ मा रहेको संस्कृत मा.वि.मा मतदान गर्दै वृद्धवृद्धाहरु ।
...