बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पद्म नर्सिङ कलेजका शिक्षकले तलब नपाउँदा विद्यार्थीको भविश्य अनिश्चित

पोखरा/पोखरास्थित पद्म नर्सिङ होम स्कुल अफ नर्सिङका शिक्षक र कर्मचारीले तलब नपाउँदा विद्यार्थीको पढाइ पनि अनिश्चित बनेको छ । कलेका प्रशासक भोविन्द्र गिरीका अनुसार कर्मचारी र शिक्षकले २० महिनायता तलब पाएका छैनन् । जसका...

सिक्लेसी ‘चिबा’को सिंहदरबार यात्रा

पोखरा/ कास्कीको उत्तरपूवी गाउँ सिक्लेसका बासिन्दाहरु आफूलाई देशकै ठूलो गुरुङ गाउँको बासिन्दा भएको जिकिर गर्छन् । झण्डै ७ सय घरधुरी रहेको सुन्दर सिक्लेसमा बाक्लो गुरुङ बस्ती छ । र, त्यो गाउँका मुखिया हुन्, मनबहादुर...

कास्की–१ ‘क’ मा एमालेका खगराज अधिकारी विजयी

पोखरा/ एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी कास्की –१ ‘क’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनले माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । अधिकारीले १५...

कास्की १ मा एमालेका गुरुङ विजयी

पोखरा/ कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका हुन् । गुरुङले २५...

लिफ्ट दिने बहानामा बालकमाथि यौन दुव्र्यवहार !

पोखरा/ बालकमाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको एक वडामा मंगलबार राति हिँडिरहेको बालकलाई लिफ्ट दिने बहानामा एकान्तमा लगि यौन शोषण गरेको आरोपमा प्रहरीले अनुप नेपालीलाई पक्राउ गरेको...

कास्की-३ (क) मा कांग्रेसका बराल विजयी

पाेखरा / गण्डकी प्रदेशसभामा कास्की-३ (क) बाट कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । बरालले एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् । कांग्रेसका बरालले १२ हजार ३६७ मत ल्याउदा एमालेका पहारीले ११ हजार ९०२ मत...

कास्की-३ मा एमालेका दामोदर पौडेल ‘वैरागी’ विजयी

पोखरा / कास्की-३ बाट नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ९८० मतसहित बैरागी विजयी भएका हुन् । वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पराजित गरेका हुन् ।...

अन्तर्घात गरेको भन्दै कांग्रेसका युवाहरुले गरे आफ्नै नेताविरुद्ध नाराबाजी

पोखरा / निर्वाचनमा अन्तर्घात गरेको भन्दै काङ्रेसका युवाहरुले आफ्नै नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कास्की जिल्लाका निवर्तमान सभापती कृष्ण केसीविरुद्ध नारावाजी गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनम झण्डासहित उपस्थित भएका युवाले केसीविरुद्ध...

कास्की-२ ‘ख’ बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा निर्वाचित

पोखरा / कास्की-२ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका विन्दुकुमार थापा निर्वाचित भएका छन् । नेकपा एमालेकी मिना गुरुङलाई १ हजार ३११ मतान्तरले पराजित गर्दै थापा फेरि प्रदेशसभा सदस्य चुनिएका हुन् । थापाले ९ हजार २८० मत...

कास्की-२ मा एमालेकी विद्या भट्टराई निर्वाचित

पोखरा / कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई विजयी भएकी छन्  । उनले १६ हजार ९ सय ९८ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार...

-->