बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

सिद्ध माविका ५२ विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

पोखरा/ पोखरा –१५ फलेपाटन स्थित श्री सिद्ध उच्च माविका ५२ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । ग्लो नामक संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ५२ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । संस्थाका...

संसद बैठक स्थगित, अर्थमन्त्रीको आलोचना

पोखरा/ गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटले सत्ता गठबन्धनमा बबण्डर निम्त्याएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले मन्त्रिपरिषद्ले पारित गरेका कार्यक्रमहरु नै छुटाएर बजेट पेश गरेको भन्दै सत्ता गठबन्धनभित्र आलोचना सुरु भएको हो...

हिमाल र उषा च्याम्पियन

पोखरा / पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा पोखरामा शनिबार भएको ४५...

विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा

पोखरा /हेमजा युनाइटेड क्लबको अयोजनामा आज देखी छैटौं हेमजा शुभकामना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकले विरगंज युनाइटेड माथि ३–१ को जित निकाल्दै...

शनिवार पोखरामा साइकलदौड प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार पोखरामा साइकल दौड प्रतियोगिता हुने भएको छ । साइकलको प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर...

शुभकामना गोल्डकपको तयारी अन्तिम चरणमा

पोखरा / शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता’ का लागि आवश्यक...

यस्तो छ गण्डकीको ३५ अर्ब ९० करोड बजेटको पूर्णपाठ

पोखरा / गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गरेको छ। गण्डकी प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले कुल ३५ अर्ब ९० करोड ९०...

जग्गा रोक्का ठप्प हुँदा पर्यटन क्षेत्र मारमा

पोखरा/ सरकारले ल्याएको भूमिको खण्डिकरणसम्बन्धी नयाँ व्यवस्थाले बैंकहरु तत्काल कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुग्दा पर्यटन लगायत अन्य क्षेत्र समेत मारमा परेको भन्दै यसलाई तत्काल सच्याउन वा नयाँ विकल्प दिन होटल सम्बद्ध दुई संस्थाले माग...

पारित भयो गण्डकीको नीति तथा कार्यक्रम,सत्तापक्षकै मन्त्रीको विरोध

पोखरा/गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएपनि सत्तापक्षकै मन्त्रीले त्यसको विरोध गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा...

१०६ वर्षीया शताब्दी महिलाको निधन

पोखरा/ पोखरा महानगपालिका वडा नं. २६ बुढीबजार निवासी शताब्दी महिला अनुरुपा वञ्जारा रानाभाटको शनिबार राति निधन भएको छ । कास्की जिल्लाको पोखरा–३१, वेगनास, सापकोटाथरमा १९७२ वैशाख १२ गते जन्मेकी वञ्जराको आफ्नै निवास पोखरा २६ बुढिवजारमा...

-->