पोखरा/ रुपा गाउँपालिकाको खाल्टेमा ट्र्याक्टर लगाएर रोपाइँ गर्न मिल्ने गरी जमीनलाई चक्लाबन्दी गरिएको छ ।
संघियतासँगै स्थानीय तह र प्रदेश सरकार बनेर कृषिमा यान्त्रिकीकरणलाई बढवा दिने कार्यक्रम ल्याएपछि उक्त ठाउँको ८५ रोपनी जमीनलाई चक्लाबन्दी गरी...
रासायनिक मलको हाहाकार हुँदा खेर गइरहेछ प्राङ्गरिक मल
पोखरा/ देशभर रासायनिक मलको अभाव चर्किरहेका बेला प्राङ्गरिक मल भने खेर गइरहेको छ । नेपालीको मुख्य खाद्यान्न धान रोपाई धुमधामले चलिरहँदा किसानले खेतमा मल राख्न पाएका छैनन् । सरकारले यस आर्थिक वर्षमा रासायनिक मल...
जग्गा बाँझो नराखौँ : मन्त्री बुढा
पोखरा/ गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकार कृषिमार्फत् जनतालाई समृद्ध बनाउन प्रतिबद्ध रहेको बताएका छन् । कृषिको विविधिकरणमा गण्डकी प्रदेश एक नम्बर रहेको बताउँदै बुढाले मन्त्रालय कृषि...
ट्राफिक प्रहरीको स्वास्थ्य जाँच
पोखरा/ जिल्ला ट्राफिक प्रहरी कार्यालय पोखरा र मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको स्वास्थ्य चेकजाँच सम्पन्न भएको छ । लेखनाथ सिटी हस्पिटल र हिमालय आंखा अस्पताल, पोखराको सहयोगमा उक्त स्वास्थ्य चेकजांच गरिएको हो । ट्राफिक...
जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय
पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालयसहितको क्याफे सञ्चालनमा आएको छ । प्रहरी र त्यहाँ काम विशेषले जाने सबैलाई पढ्न मिल्ने गरी क्याफे निर्माण गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । क्याफेको...
फेवाको मापदण्ड नघटाउन सर्वोच्चको अन्तरिम आदेश
पोखरा/ सर्वोच्च अदालतले फेवातालको मापदण्ड घटाउने निर्णय कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै फेवाको ३५ र अन्य तालको २० मिटर मापदण्ड कायम गराउने महानगरको निर्णय अलपत्र परेको छ ।
सर्वोच्चका न्यायाधीशद्धय ईश्वर...
प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी क्षितिज र दिलाशालाई
कास्की जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको एकल तर्फको उपाधी क्षितिज खनाल र दिलाशा रानाले उचालेका छन् ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा पुरुष तर्फको एकल विधामा विधान अधिकारीलाई हराउँदै उपाधी...
पोखरा स्पोर्टस् अवार्डलाई तमु धि यूकेद्वारा एक लाख सहयोग
पोखरा/ तमुहरुको बेलायतकै सबै भन्दा ठूलो र साझा संस्था तमु धि युकेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’लाई तमु...
पोखरा महानगरको बजेट आठ अर्ब ७७ करोड ७५ लाख
पोखरा/ भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले आज साँझ महागनगरको...
प्रदेश स्तरीय व्याडमिन्ट प्रतियोगिता सुरु
पोखरा/ कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा गण्डकी प्रदेश सतरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले पोखरा रंगशाला स्थित ब्याडमिन्टन कभर्ड हलमा प्रतियोगिताको आयोजना गरिएको हो ।
चार...