पोखरा/ मणिपाल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीहरु आन्दोलनबाट पछि हटेका छन् । उनीहरु सहमतिमा आएसँगै आइतबारबाट अस्पतालको ओपीडीसहितका सबै सेवा पूर्ण रुपले संचालनमा आएका छन् । नयाँ व्यवस्थापकको रुपमा आएको बतास अर्गनाइजेसनले आन्दोलनरत कर्मचारीको माग संवोधन...
पोखरा/ गण्डकी प्रदेश आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले प्रदेश सरकारले एक महिनाभित्रै सवारी चालक अनुमतिपत्र पाउने विधि र व्यवस्था मिलाउने तयारी थालेको जिकिर गरेका छन् । आन्तरिक मामिला मन्त्रालयको आयोजनामा स्याङ्जा सदरमुकाम पुतलीबजारमा ट्राफिक ब्यवस्थापन सुदृढीकरणसम्बन्धी...