बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

सामुदायिक विद्यालयलाई बस

पोखरा, २८ असार– पोखरा महानगरका मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई समुदायिक विद्यालय बन्नेगरि गुणस्तरमा सुधार ल्याउने बताएका छन् । पोखराको लेखनाथ क्षेत्रका चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गर्न आयोजित कार्यक्रममा...

महावीरलाई ‘गण्डकी रत्न’

पोखरा, २८ असार– गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष...

पोखरेली स्क्वास खेलाडीलाई तालिम

पोखरा, २८ असार– पोखरेली स्क्वास खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ३ दिने तालिम सम्पन्न भएको छ । स्क्वास र्याकेट्स एशोसियसन (एसआरए) कास्कीको आयोजनामा २२ देखि २५ गतेसम्म बेलायती लेवल थर्ड कोच ह्यारी हेथककले पोखरा...

फ्रेन्चाइज फुटबल लिग एनएसएल अन्यौलमा

पोखरा, २८ असार– नेपाली फुटबलमा पहिलो पटक भित्रिएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) अन्यौलमा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति आएसंगै फ्रेन्चाइज लिग अन्यौलमा परेको हो । एनएसएलको भविष्यका...

मन्त्रीका परिवारलाई सरकारी पैसा

पोखरा, २८ असार– गण्डकी सरकारले व्यक्तिका नाममा बजेट विनियोजन गरेकामा व्यापक विरोध सुरु भएको छ । पोखरा महानगरले आसेपासेलाई सरकारी जग्गा दिएको विरोधमा नागरिक समाज कास्कीले धर्ना दिएको छ भने एमाले निकट अखिलले व्यक्तिको...

मुख्यमन्त्रीको राजीनामा माग गर्दै एमाले निकट संगठनको विरोध

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको राजीनामाको माग गर्दै प्रदेशसभा भवन अघि विरोध प्रदर्सन गरिएको छ । एमाले भातृसंगठन युवा संघ नेपाल र अनेरास्ववियुले गण्डकी प्रदेश सभामा संसद बैठक सुरु हुन लागेसंगै...

अनेरास्ववियुको विरोध: ‘मुख्यमन्त्री र पारिवारीक ट्रस्टका लागि १ रुपैयाँ दान संकलन’

पोखरा – गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री सहित अन्य मन्त्रीहरुको आमाबुबाको नाममा घोषणा गरेको बजेटको विरोध गर्दै अनेरास्ववियु गण्डकीले पोखरामा १ रुपैयाँ दान संकलन अभियान थालेको छ । मुख्यमन्त्रीको कार्यालय नजिकै रहेको रत्नचोकमा अनेरास्ववियुले मुख्यमन्त्री र...

पोखरा रंगशाला कभर्डहलमा आगलागी

पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्ड हलमा आगलागि भएको छ । नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिता चलिरहँदा आगलागि भएको हो । अहिले आगो नियन्त्रणमा लिइएको छ । जिप्सन राखिएको उक्त हलमा विजुलीको तार सर्ट हुँदा...

त्रिभुवन विश्वविद्यालयको विरुद्धमा गण्डकी प्रदेशसभा अघि विरोध (फोटो फिचर)

पोखरा/त्रिभुवन विश्वविद्यालयको विरोध गर्दै विद्यार्थीहरुले गण्डकी प्रदेश सभा अघि नाराबाजी गरेका छन् । विविए छैटौं सेमेस्टरको संगठनात्म व्यवहार विषयको परीक्षामा त्रुटि भएको कारण परीक्षा रद्ध भएको र असार २५ गते संचालन भएको नेपाली समाज र...

पोखरा न्युरोड अरबौको जग्गा प्रकरण : कोइराला परिवार पुनरावेदन अदालत जाने

पोखरा/ जिल्ला अदालत कास्कीले पोखरा न्युरोडमा रहेको अरबौ रुपैयाँ पर्ने जग्गा सार्वजानिक हुने फैसलाविरुद्ध कोइराला परिवार पुनरावेदन अदालत जाने भएका छन् । पोखरा महानगरपालिकाका ४ का राजेन्द्रनिधि कोइरालाको परिवार कानूनी उपचारका लागि पुनरावेदन जाने भएका...

-->