बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

रुपामा ठेकेदार कम्पनीलाई छुटैछुट !

पोखरा/ कास्कीमा नदीजन्य पदार्थमा दोहन व्यापक हुने गर्दछ । राज्यलाई एउटा प्रायोजनका लागि भन्ने तर अर्को प्रायोजनामा अवैद्य रुपमा ढुंगा, गिटी, बालुवा लगायत नदीजन्य पदार्थको चरम दोहन गर्ने प्रवृत्ति बढ्दो छ । नदी दोहनलाई...

भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्य बीच भेटवार्ता

पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आइतबार भेटघाट भएको छ । प्रमुख आचार्य र राजदुत श्रीवास्तव बीच पोखरामा भेटघाट भएको हो । भेटघाटका क्रममा पोखरा र भारतका...

कास्कीका पालिकाहरुमा औषधी खरिदमा चरम लापर्वाही

पोखरा/ कास्कीका पालिकाहरुमा औषधी खरिदमा लापर्वाही देखिएको छ । अत्यन्तै संवेदनशील स्वास्थ्य क्षेत्रमा कास्कीका चार पालिकाको गम्भिर लापर्वाही भएको भेटिएको हो । कास्कीका अन्नपूर्ण, माछापुच्छे«, मादी र रुपा गाउँपालिकाले औषधी खरिद गर्दा बिना मिती...

पोखरामा युनाइट्सको डिजिटल मार्केटिङ कार्यशाला

पोखरा, ८ साउन–व्यापार, व्यवसाय प्रवद्र्धनका लागि वितरण, प्रचारप्रसार, बजारिकरण निकै महत्वपूर्ण हुन्छ । अहिलेको बजारमा डिजिटल मार्केटिङको महत्व बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै पोखरामा शनिबार युनाइट्स नेपालले डिजिटल मार्केटिङ कार्यशाला आयोजना गरेको...

पोखरामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालनको तयारी

पोखरा/ पोखरा महानगरपालिकाका युवा लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने भएको छ । यसका लागि पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत पाँच करोड रुपैयाँ विनियोजन...

मेयर कप साइकल दौड प्रतियोगिताको खाना खाजामा बढी खर्च

पोखरा/ पोखरा महानगरपालिकाले आयोजना गरेको मेयरकप साइकल दौड प्रतियोगितामा खाना खाजामा बढि खर्च भएको देखिएको छ । महालेखापरीक्षकको वार्षीक प्रतिवेदन अनुसार महानगरपालकाले मेयर कप साइकल दौड प्रतियोगिता गरी २२ लाख खर्च गरेको छ । जसमध्ये सबैभन्दा...

एटिएम मेसिन फोरेर १५ लाख चोरी

पोखरा/ पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर रु १५ लाख चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

कास्की कांग्रेस प्रवक्तामा पालिखे

पोखरा, ४ साउन–नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त भएका छन् । पार्टीको आज बसेको बैठकले पालिखेलाई प्रवक्ता बनाउने निर्णय गरेको हो । प्रवक्तामा उनी सर्वसम्मत रुपले चयन भएका हुन् । पालिखे जिल्ला सदस्य हुन्...

काहुँकोटमा पर्यटनबारे छलफल

पोखरा/ स्वतन्त्र पत्रकार संघ नेपालले काहुँकोटको पर्यटकीय संभावनाका विषयमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । पोखराको नजिक रहेर पनि ओझेलमा परेको काहुँकोटको विकासका लागि यही साउन ६ गते उक्त कार्यक्रम गर्न लागिएको हो...

पोखराको बेरुजु २ अर्ब ५६ करोड

पोखरा/ पोखरा महानगरले बजेटको झण्डै ४७ प्रतिशत रकम ‘बेरुजु’ अर्थात् अनियमितता देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन अनुसार २ अर्ब ५६ करोड १३ लाख ७ हजार बेरुजु भएको...

-->