पोखरा, १६ साउन–विश्व स्तनपान सप्ताहको अवसरमा जोन्टा क्लव अफ पोखराले स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम संचालन गरेको छ ।
क्लबले दिवसको पहिलो दिन सोमवार पोखरा महानगरपालिका वडा नम्बर ३ मा सुरक्षित स्तनपान कक्षको स्थापनाका...
पोखराको दोविल्लाघाटमा वृक्षारोपण
पोखरा, १६ साउन–दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा पोखराको दोविल्लाघाटमा वृक्षारोपण, बिरुवा गोडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागि पोखरा महानगर वडा नं.२१ का वडाध्यक्ष दीपक सुवेदीले सार्वजनिक जग्गाको संरक्षणमा सबैको सहयोग...
कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा
पोखरा – आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए...
लायन्स चौतारीे २४ औ वर्षमा
पोखरा, १६ साउन– लायन्स क्लव अफ पोखरा चौतारीले २४ औ वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरेको छ । सो अवसरमा पोखरा २५ हेम्जा स्थित मानवसेवा आश्रममा खाद्यान्न वितरणका साथै वृक्षारोपण गरिएको क्लवका अध्यक्ष गुरु...
मेयर सम्मेलन : महानगरपालिकाका लागि छुट्टै ऐन चाहियो
पेखरा, १६ साउन– देशभरका महानगरपालिकाको मेयर सम्मेलन पोखरामा सम्पन्न भएसँगै महानगराका लागि छुट्टै ऐन जारी गर्न माग गरेका छन् । ६ महनगरका मेयरहरु पोखरामा आयोजित सम्मेलनपछि आइतबार ७ बँुदे संयुक्त घोषणापत्र सार्वजानिक गर्दै महानगरका...
जनप्रतिनिधिलाई सम्मान
पोखरा, १५ साउन– पोखरा १५ को गलेश्वर मगर समाज पोखराले वडाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
सम्मान कार्यक्रममा वडाध्यक्ष तोरणबहादुर बानियाँ,सदस्यद्धय आशिष भण्डारी,मन्दिरा परियारलगायते मन्तव्य राखेका थिए । अध्यक्ष हिमाल...
कांग्रेस नेतासंग कोपिलाको प्रश्न : किन हारियो ?
पोखरा, १५ साउन– नेपाली कांग्रेस कास्कीले शनिबार स्थानीय चुनावमा विजेता आफ्ना प्रतिनिधिहरुलाई सम्मानित ग¥यो । अभिमुखीकरणको ‘फुर्को’ पनि जोडिएको सो कार्यक्रमका प्रमुख अतिथि उपसभापति पूर्णबहादुर खड्का थिए । खड्काले प्रमुख अतिथिको रुपमा आउँदो प्रदेश...
मादीको कोरीमा केबुलकार पक्का
पोखरा, १५ साउन– कास्कीको मादी गाउँपालिकाको सिक्लेसदेखि कोरीसम्म केबुलकार बन्ने पक्का भएको छ । निर्माणको स्वीकृति पाएसँगै केबुलकार निर्माणको लागि शनिबार स्थानीयहरुबीच पहिलो वातावरणीय मूल्याङ्कन(ईआईए) सहितको सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ ।
मादी १ का...
तमु संघमा बेदबहादुर र महासचिवमा हुमबहादुर गुरुङ
पोखरा – नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर गुरुङ (श्याम) र महासचिवमा हुमबहादुर गुरुङ चयन भएका छन् । संघको शनिवार पोखरामा समपन्न केन्द्रिय समितिको विस्तारित भेलाबाट संयोजकमा श्याम र महासचिवमा हुम बहादुर चयन भएका...
गरिब युवाको शिक्षक बन्ने सपना बोकेको ‘प्रकाश’
पोखरा,१४ साउन–ग्रामिण भेगको समस्या गाउँमै बस्नेलाई थाहा छ सहरीयालाई होइन् । गाउँको गरिब परिवारमा हुर्किएको एक युवा जसले शिक्षक बन्ने सपना बोकि हिडेको छ ।
उसलाई सरकारी शिक्षक बन्न कति संघर्ष छ त्यो प्रकाशलाई थाहा...