बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा आउने

पोखरा /सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता...

लियो ३२५ जे नेपालको पहिलो वोर्ड बैठक सम्पन्न

पोखरा, २१ साउन–लियो जिल्ला परिषद् ३२५ जे नेपालको पहिलो वोर्ड बैठक सम्पन्न भएको छ । लियो हेमजाको संयोजनमा शनिवार पोखरा २५ हेम्जामा भएको बैठकले चालु वर्षका लागि वार्षिक कार्ययोजना तय गर्नुका साथै जिल्लाको पहिलो जिल्ला...

७१ यूनिट रगत संकलन

पोखरा/विजयपुर फाउन्डेसन तथा विजयपुर युनाइटेड क्लबले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष नरेन्द्र थापाले पहिला रक्तदाता परिवेश थापालाई ब्लड व्याग हस्तान्तरण...

मालेपाटन आठौं खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता भदौमा

पोखरा, २१ साउन– पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको सुर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं संस्करणको खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको छ । कोभिडका कारण दुई वर्ष स्थगित...

कृषि एम्बुलेन्स चलाउँदै पोखरा महानगर

पोखरा/ पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । महानगरले फलफूल तरकारी मूल्य शृखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको हो । सम्झौतामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव...

किसानलाई अनुदान र सम्मान

पोखरा/ पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रमअन्तर्गत ती समूहहरूलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो । पोखरा महानगरपालिका पशु सेवा...

एकैवर्षमा ४२८ प्रतिशत कर वृद्धि

पोखरा/अचाक्ली बढेको सवारीदेखि सम्पत्ति करमाथि सांसदले प्रश्न उठाउँदा प्रदेशसभामा रामजी बरालको जवाफ थियो, ‘सरकारले विगत वर्षमा ल्याएका आर्थिक ऐनको अध्ययन गरि विज्ञहरुसँग छलफल गरि अन्य प्रदेशका करका दर विश्लेषण गरिएको हो । प्रगतीशिल कर...

नेपाल आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवस मनाउने

पोखरा,१९ साउन– नेपाल आदिवासी जनजाति महासंले पोखरामा विश्व आदिवासी दिवस एक समारोहका बिच मनाउने भएको छ । विगत वर्षमा झै यो वर्षपनि संघले विभिध सांस्कृतिक कार्यक्रम सहित २ जना अग्रजलाई सम्मान गरि दिवस मनाउने भएको...

कालो सिसावालाले बढाएको सुरक्षा चुनौती

पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुन्दर तिवारी भन्छन्,‘कालो सिसा राखिएको गाडीमा गैरकानूनी गतिविधि वा ‘महिला तथा बालबालिकालाई गर्न नमिल्ने वा अभद्र व्यवहार गरिरहेको छ भने पनि देखिँदैन । यो गैरकानूनी हो ।’...

घटेको सवारी जरिबाना आजदेखि

पोखरा – आर्थिक ऐनको अष्पष्टताका कारण गण्डकी प्रदेशले गत साउन ८ गतेदेखि १७ गतेसम्म सवारी नवीकरणबापतको कर\जरिबाना लिएन । कारण, आर्थिक ऐन २०७९ ले करको दर त तोकेको छ, तर जरिबाना चाहिँ तोकेको छैन...

-->