बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

अब महिलाले समृद्धि गीतका गाउने हो : उपप्रमुख गुरुङ

पोखरा/ पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले नेपालको संविधानमा महिलालाई धेरै अधिकार दिएको बताउँदै कार्यान्वयन जोड दिएकी छन् । लायन्स क्लब डिस्ट्रिक ३२५ एमले आयोजना गरेको तिज फेलोसीप कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख गुरुङले भनिन् ,‘हिजोका...

चुनौतीको चाङमा धनराज !

विश्वासले जोडिएको र आफैले बनाएको संगठन छाड्दाको पीडा कस्तो हुन्छ ? योगदानको मूल्याङ्कन भएन,नेतृत्वले गलत ग¥यो भन्ने सोचले निर्देशित हुँदाको मनस्थिति हुन्छ ? र, नयाँ यात्राको चुनौती चिर्ने साहस बटुल्न के गर्नुपर्छ ? पोखरामा...

लामो दौडका घोडा : नवराज

पाँच वर्षअघि नेकपा एमाले कास्कीले नवराज ओझालाई रुपा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनायो । स्कूले जीवनदेखि नै राजनीतिमा होमिएका नवराज त्यो बेला मात्र २९ वर्षका थिए । एमालेका घगडान नेतालाई पछि पार्दै टिकट पाएका नवराजले...

बाल अभियन्ता प्रेन्सा नविल बैंक ब्राण्ड एम्बेस्डर

पोखरा/ पोखराबाट उदाएकी बाल अभियन्ता प्रेन्सा रेग्मी नबिल बैंकको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । कोरोना महामारीको समयमा निःशुल्क मास्क वितरण, फुटबैंकदेखी गरिब बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी चर्चामा आएकी प्रेन्सा अब नबिल बैंकको ब्राण्ड एम्बेस्डर...

नयाँ पुस्तामा हाम्रो संस्कृति संस्कार दिन पर्वको संरक्षण आवश्यक : राष्ट्रपति भण्डारी

पोखरा/राष्ट्रपति विद्यादेखी भण्डारीले अबका नयाँ पुस्तालाई सांस्कृति संस्कार दिन आवश्यक रहेको बताएकी छिन् । तमुहरुको महानपर्व ट्होटें पर्व विशेष समारोहमा बोल्दै उनले यस्ता पर्वले नयाँ पुस्तामा संस्कृति र संस्कारलाई निरन्तरता दिने अपेक्षा रहेको सुनाइन् । उनले...

खेलथलो बन्दै पोखरा विमानस्थल

पोखरा/ विमानस्थलमा खटिने नेपाली सेना र सशस्त्र प्रहरीको काम विमानस्थलको सुरक्षा गर्नु हो । तर, पोखरा विमानस्थलमा सुरक्षाका लागि खटिने नेपाली सेनाकै कारण सुरक्षा चुनौती थपिने सम्भावना देखिएको छ । विमान चलिरहेकै अवस्थामा विमानस्थलभित्र...

प्रेस सेन्टरका पदाधिकारीलाई सम्मान

पोखरा, ३० साउन– गण्डकी प्रदेशबाट निर्वाचित प्रेस सेन्टरका केन्द्रीय पदाधिकारीलाई सेन्टर जिल्ला शाखा कास्कीले सम्मान गरेको छ । चौथो महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित त्रिभुवन पौडेल, उपमहासचिव दिपक जलन, सचिवद्वय माधव पनेरु र दिपक भट्टराई, नीति योजना...

राष्ट्रिपति भण्डारी पोखरामा

पोखरा/ राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छिन् । पोखरामा २ कार्यक्रमका लागि भण्डारी आज पोखरा आएकी हुन् । भण्डारी मंगलबार विहान विन्ध्यवासिनी मन्दिरको दर्शन गरि दिउँसो वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविको हीरक जयन्ती समारोहमा, ट्होटे पर्वको...

मासबार आमा समुहको अध्यक्षमा शारदा

पोखरा/ पोखरा–७ स्थित मासबार आमा समुहको २६ औं साधारण सभा तथा १३ औं अधिवेशनले शारदा गिरीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णकुमारी बराल, सचिवमा लक्ष्मी बराल, सहसचिवमा सावित्री पहारी...

आइसीयूको टिकट, मेडिकल वार्डमा भर्ना

पोखरा/तनहुँकी पार्वती परियारले शनिबार गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा भएको घटना भुल्न सकेकी छैनन् । आँखै अगाडि छट्पटाउँदै बिरामी बितेको घटना भुलुन् पनि कसरी ? शुक्रबार उनी कुरुवा बसेको अस्पतालको बेड नजिकै खाली...

-->