शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

गरिब युवाको शिक्षक बन्ने सपना बोकेको ‘प्रकाश’

पोखरा,१४ साउन–ग्रामिण भेगको समस्या गाउँमै बस्नेलाई थाहा छ सहरीयालाई होइन् । गाउँको गरिब परिवारमा हुर्किएको एक युवा जसले शिक्षक बन्ने सपना बोकि हिडेको छ । उसलाई सरकारी शिक्षक बन्न कति संघर्ष छ त्यो प्रकाशलाई थाहा...

मेयर सम्मेलन : दोहोरी गीतमा झुम्दै पुगे सराङकोट

पोखरा, १४ साउन– देशभर रहेको महानगरपालिकाका मेयर, उपमेयर तथा प्रशासकीय अधिकृतहरु पोखरा आएका छन् । शुक्रबारदेखि सुरु भएको मेयर सम्मेलनमा सहभागी हुन् ६ महानगरका मेयर तथा उपमेयरसहित प्र्रशासकीय अधिकृत सामेल छन् । महानगरपालिकाको विकास योजना,...

गण्डकीको संसदमा बल्ल चुच्चे नक्सा पारित

पोखरा, १४ साउन– प्रतिनिधिसभाले २ वर्षअगाडि पारित गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्साकृति गण्डकी प्रदेशसभाले बिहिबार पारित गरेको छ । प्रतिनिधिसभाको २०७७ जेठ ३१ गतेको बैठकले चुच्चे नक्सा नामले चर्चित दुई भूभाग संविधानको अनुसूचीमा...

पोखरा महानगरपालिकाद्धारा अपाङ्गता व्यक्तिका लागि छुट्टै गाडी प्रदान

पोखरा, १२ साउन– पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहँुच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले एक कार्यक्रमका...

सन्देश मेमोरियल च्याम्पियन

पोखरा, १२ साउन– प्रथम बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ को उपाधी सन्देश मेमोरियलले उचालेको छ । पोखरा २७ तालचोकस्थित काइट फुटसलमा सम्पन्न पहिलो संस्करणको प्रतियोगितामा सन्देश मेमोरियलले ‘ट्वान्टी फाइभ के’ रत्नचोकलाई २–० गोलले हराउँदै...

खुल्ला लोकदोहोरी गीत प्रतियोगिताको तयारी पुरा

पोखरा, ११ साउन– कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको सर्वाधिक राशीको लोकदोहोरी गीत प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा शभागृहमा भोलिदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको प्रतिस्ठानका अध्यक्ष पूर्ण बहादुर गुरुङले आज...

पोखराबारे लेखिएका कविता अब एकै ठाउँमा

पोखरा/ पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ । उच्च अदालत पोखराका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् । २०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका...

पोखरा १३ मा सेवाग्राहीलाई सेवासँगै निःशुल्क स्वास्थ्य जाँच, फ्रि स्यानिटरी प्याड

पोखरा/ तपाई सेवाग्राही भएर जानुहोस्, वडाले तपाईंको काम पनि गर्छ, निःशुल्क स्वास्थ्य जाँच पनि गरिदिन्छ । वडाको कामले जाँदा आपतकालीन अवस्थामा निःशुल्क स्यानिटरी प्याड पनि दिन्छ । जनताका आधारभूत र प्रशासनिक कामसँगै पोखराका १३ का...

पोखरा १३ मा सेवाग्राहीलाई सेवासँगै निशुल्क स्वास्थ्य जाँच, फ्रि सेनिटरी प्याड

पोखरा, १० साउन–तपाई सेवाग्राही भएर जानुहोस, वडाले तपाईंको काम पनि गर्छ, निशुल्क स्वास्थ्य जाँच पनि गरिदिन्छ । वडाको कामले जाँदा आपतकालीन अवस्थामा निशुल्क स्यानिटरी प्याड पनि दिन्छ । जनताका आधारभूत र प्रशासनिक कामसगै पोखराका १३...

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले थाल्यो तयारी

पोखरा, १० साउन–नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले आफ्नो आन्तरिक तयारी सुरु गरेको छ । यसै क्रममा परिषदको सोमबार सम्पन्न पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिताहरु सम्पन्न गर्ने गरी...

-->