बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

एक महिनामै लाइसेन्स : मन्त्री विश्वकर्मा

पोखरा/ गण्डकी प्रदेश आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले प्रदेश सरकारले एक महिनाभित्रै सवारी चालक अनुमतिपत्र पाउने विधि र व्यवस्था मिलाउने तयारी थालेको जिकिर गरेका छन् । आन्तरिक मामिला मन्त्रालयको आयोजनामा स्याङ्जा सदरमुकाम पुतलीबजारमा ट्राफिक ब्यवस्थापन सुदृढीकरणसम्बन्धी...

ल्याण्डफिल साइटको विरुद्धमा भरतपोखरीका बासिन्दा

पेखरा/ पोखरा महानगरले आर्थिक वर्ष २०७९÷८० को बजेटमा भरतपोखरीको टिमुरपाटामा ल्याण्डफिल साइट निर्माणको लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । पोखराका मेयर धनराज आचार्यले पोखरा ३३ मा ल्याण्डफिल साइट बनाउने घोषणा गरिसकेका छन्...

पोखरा स्पोर्ट्स अवार्ड अरुणा र प्रदिपलाई

पोखरा/ छैटौं पोखरा स्पोर्ट्स अवार्डबाट भलिबलकि अरुणा शाही र टेनिसका प्रदिप खड्का सम्मानित भएका छन । २०७८ सालको प्रदर्शनका आधारमा प्रदान गरिएको वर्ष उत्कृष्ट महिला खेलाडी तर्फ अरुणा शाहीले क्रीकेटकि मणिषा उपाध्याय र करातेकी सरगम...

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिले गर्यो बृक्षारोपण

पोखरा/सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिले पोखरा महानगरपालिका-१२ स्थित अमरसिंह माध्यमिक विद्यालय परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन बर्ष २०२२-०२३ को ‘फेलोसिप फर सर्भिस’ भन्ने मुल नाराका साथ...

मणिपाल अस्पतालमा दलका भातृसंस्थाको आन्दोलन, सर्वसाधारण बिरामीलाई मर्का

पोखरा/ पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आवद्ध कर्मचारी संगठनहरु आन्दोलनमा उत्रिंदा सर्वसाधारण बिरामी मर्कामा परेका छन् । नेपाली कांग्रेस, एमाले र माओवादी निकट कर्मचारी संगठनले झण्डै १ महिनादेखि अस्पतालको ओपिडी सेवा आंशिक बन्द गराएका छन्...

नाबालिगलाई यौन दुव्र्यवहारको आरोपमा फेन्सी संचालक पक्राउ

पोखरा/ पोखराको चिप्लेढुङ्गास्थित शिला फेन्सी स्टोर्सका संचालक छविलाल गौतम १५ वर्षीया नाबालिगलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । आफ्नै फेन्सी स्टोर्समा जागिर लगाइदिने भन्दै नाबालिगलाई बुधबार विहान बोलाएर यौन दुव्र्यवहार गरेको आरोपमा...

स्थानीय न्यायिक समिति संघीयताको जग : मुख्यमन्त्री

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तहको न्यायिक समिति संघीयताको बलियो पक्ष भएको बताएका छन् । कानून संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले आयोजना गरेको न्यायिक समितिका संयोजकहरुको क्षमता अभिवृद्धि कार्यक्रममा मुख्यमन्त्री...

स्थानीय न्यायिक समिति संघीयताको बलियो पक्ष: मुख्यमन्त्री पोखरेल

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तहको न्यायिक समिति संघियताको बलियो पक्ष भएको बताएका छन् । कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले आयोजना गरेको न्यायिक समितिका संयोजकहरुको क्षमता अभिवृद्धि कार्यक्रममा...

पोखरा बसपार्कमा सामान्य सुधार

पोखरा ९, पृथ्वीचोकमा रहेको बसपार्क सुधार थालिएको छ । बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्याइएको छ भने भने पश्चिम भागमा नाला निर्माण भएको छ । पोखरा ९का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो र धूलोमुक्त...

बजेटबारे छलफल गर्न बोलाइएको गण्डकीको अर्थ समितिको बैठक सदस्यद्धारा बहिष्कार

पोखरा / गण्डकी प्रदेश सभामा असार १ पेश भएको बजेटको विषयमा छलफल गर्न अर्थ तथा विकास समितिले बोलाएको बैठक सदस्यहरुले बहिष्कार गरेका छन् । बजेटका विषयमा सत्तारुढ दलभित्रै विवाद सिर्जना भई संसद बैठकसमेत अनिश्चित बनिरहेका...

-->