बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

शुभकामना गोल्डकपको फाइनलमा एभिनियर र हेम्जा युनाइटेड भिड्दै

पोखरा/पोखरामा जारी छैटौं नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकपको फाइनलमा क्यामरुनी क्लब एभिनियर र हेम्जा युनाइटेड भिड्दैछन् । हेम्जा युनाइटेडको आयोजनामा पोखरा २५ हेम्जाको गौरीशंकर खेलमैदानमा शनिबार उपाधीका लागि आयोजक र एभिनियरबीच भिडन्त हुदैँछ । हेम्जाले...

सम्पदा जोगाउन कलात्मक झ्याल, ढोकामा अनुदान

पोखरा/ पोखरा महानगरपालिकाको ११ औं नगरसभाले पोखराको सम्पदासँग जोडिएको पुरानो बजार क्षेत्रको संरक्षण गर्न कलात्मक झ्याल, ढोका अनुदान दिने घोषणा गरेको छ । बुधबार कार्यपालिकाको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजानिक...

कास्कीको धम्पुसमा भुकम्प, पोखरा आसपासका क्षेत्रमा धक्का महशुस

पोखरा, ९ असार – आज विहान कास्कीको धम्पुसलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको लुम्ले र धम्पुसको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा...

कमल चम्किदाँ आयोजक हेम्जा फाइनलमा

फरवार्ड कमल थापा मगर चम्किदाँ हेम्जा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजकले खुमलटार युथ क्ल्ब माथि २–० को जित निकालेको हो ।...

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

पोखरा/कास्की जिल्ला ब्याडमिन्टन संघले गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको छ । प्रदेशमा रहेका...

एक्लै हिँडेर कहीँ पुगिदैन : मन्त्री कार्की

पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धनी राष्ट्रजस्तै नेपाली पासपोर्ट लिएर विश्व घुम्नको लागि अन्य राष्ट्रसँग सम्बन्ध गाँस्नैपर्ने बताएका छन् । उनले आउँदो २० वर्षपछिको पुस्तालाई समृद्ध बनाउन अन्य राष्ट्रबीच पनि सुसम्बन्ध कायम...

काम गर्न सजिलो छैन : कांग्रेस नेतृ आरजु

पोखरा/ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पद पाउनजस्तो काम गर्न सजिलो नभएको बताएकी छन् । उनले कर्मचारीका कारण काम गर्ने वातावरण नबनेकोआराृुप पनि लगाइन् । ‘पद पाउन जति सजिलो छ काम गर्न...

कर्मचारी संयन्त्र आफूविरुद्ध प्रयोग गरिएको एमाले कास्कीको आरोप

पोखरा/ नेकपा एमाले कास्कीले राज्य संयन्त्र र खासगरी कर्मचारी प्रशासनलाई एमाले विरुद्ध प्रयोग गरिएको आरोप लगाएको छ । एमाले कास्कीको सोमबारको बैठकपछि जारी विज्ञप्तिमा मूल्यवृद्धिको विरोध, मल र बीउ अभावप्रति ध्यानाकर्षण तथा बाढीपहिरोबाट बिग्रिएका संरचनाहरुको...

लालुपातेमा जनप्रतिनिधिको सम्मान

पोखरा/ पोखरा ६ बैदाममा रहेको लालुपाते टोल विकास संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ । सो अवरमा संस्थाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान पनि गरेको छ । प्रमुख अतिथि पोखरा ६ का वडाध्यक्ष अध्यक्ष विष्णुबहादुर...

निजामती कर्मचारी संगठन गण्डकीको अध्यक्षमा खनाल

पोखरा / नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेशको प्रथम अधिवेशनले प्रदेश अध्यक्षमा अशोक खनाललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । शनिवार पोखरामा समपन्न अधिवेशनबाट खनालको नेतृत्वमा नयाँ कमिटी बनेको हो । कमिटीको उपाध्यक्षमा शारदा खड्का,...

-->