बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

अरु पार्टी गठवन्धन गर्न माओवादीसंग आउनुपर्ने अवस्था छ: प्रचण्ड

पोखरा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरिको अवस्था हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताएका छन्। प्रेस सेन्टर गण्डकीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले तालमेलबिना नै माओवादी फेरि पहिलो...

कार्यालयहरुमा दोभाषे नहुँदा समस्या

पोखरा/ राष्ट्रिय बहिरा महासंघ गण्डकी प्रदेशको प्रथम वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । प्रथम साधारण सभाले गण्डकी प्रदेशका विभिन्न सरकारी निकायमा दोभाषे राख्न पहल गर्ने तथा अपांगहरुका अधिकारका लागि आवश्यक कदमका चाल्ने...

पोखरा एयरपोर्ट, भवन बन्यो तर उडान अझै अनिश्चित

पोखरा/ पृृष्ठभूमिमा अन्नपूर्ण र माछापुच्छे« हिमाल । अंग्रेजीमा ‘पोखरा इन्टरन्यासनल एयरपोर्ट’ लेखिएको चित्ताकर्षक भवन ! पोखरा विमानस्थलको ‘टर्मिनल भवन’का तस्वीरहरु सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भेटिन्छन् । प्रधानमन्त्रीदेखि गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरु अनि केही टाठाबाठाहरुले पनि...

प्रकाश सपुतले हटाए ‘पीर’ बाट विवादित दृश्य

पोखरा – प्रकाश सपुतले ‘पीर’को विवादित दृश्य हटाएका छन्। उनले विवादित दृश्यलाई सम्पादन गरेर ‘पीर’ गीत फेरि युट्युबमा राखेका छन्। एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने उनले युट्युबबाट हटाएका छन्। उनले...

खेलकुद पत्रकार मञ्च गण्डकीमा दिनानाथ विजयी

पोखरा–नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दिननाथ बराल विजयी भएका छन । उनले प्रतिद्वन्द्वी रन्जन अधिकारीलाई ९ मतले हराउँदै अध्यक्ष चयन भएका हुन । कुल ४९ मत खसेकोमा बरालले २९ मत र अधिकारीले २० मत...

असारसम्म सुरु होला त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ?

पोखरा/पृृष्ठभूमिमा अन्नपूर्ण र माछापुच्छ्रे हिमाल। अंग्रेजीमा ‘पोखरा इन्टरन्यासनल एयरपोर्ट’ लेखिएको चित्ताकर्षक भवन ! पोखरा विमानस्थलको ‘टर्मिनल भवन’का तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन्। प्रधानमन्त्रीदेखि गण्डकीका मुख्यमन्त्री-मन्त्री अनि केही टाठाबाठासम्मले विमानस्थल पटक-पटक अवलोकन गरेका छन्। तस्बिर...

लकडाउनले आफूभित्रको कला चिनाएपछि …!

पोखरा/कोरोना महामारी अघि पोखराका सोम विक ट्रेकिङ व्यवसायमा आवद्ध थिए । स्वदेशीविदेशी पाहुुनासँग उनको नेपालका कुनाकन्दरामा दैनिकी बित्दथ्यो । तर, २ वर्षअघि नेपालमा कोरोना महामारी भित्रिएसँगै उनले आफ्नो व्यवसायको रफ्तारमा लगाम लगाउनु प¥यो । विक...

नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु हुने

पोखरा – सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ...

नेवारी भाषा प्रशिक्षण सुरु

पोखरा/ पोखरामा नेवारी भाषा प्रशिक्षण सुरु भएको छ । एकमहिने प्रशिक्षण कार्यक्रममा १० वर्षदेखि ४७ वर्षसम्मका ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान प्रशिक्षणको आयोजक हो । गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘स्थापित...

मुस्ताङमा लोमान्थाङ बन्यो उत्कृष्ट गाउँपालिका

पोखरा – माटोको सहरको उपमा पाएको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा विद्युतको केन्द्रीय प्रशारण लाइन पुगेको छ । मुस्ताङे राजाको दरबारसमेत रहेको लोमान्थाङ ५ मा बिजुलीका तार भुइँमा बिच्छ्याइएको छ । वडा नम्बर ५ का अध्यक्ष...

-->