पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु भएको छ । देशभरका स्थानीय तहका न्यायिक समिति संयोजकहरुको सहभागिता रहेको सम्मेलनको उद्धघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । देशभरबाट नगरपालिका तथा गाउँपालिका उपप्रमुखहरुको सहभागिता भइरहँदा कांग्रेसले भने बहिष्कार गरेको हो...
राष्ट्रिय गौरव योजना अन्तरगतको पोखरा अन्तराष्ट्रिय विमान स्थलको निमार्ण चरणमा थुप्रै मन्त्रीहरुको आगमन भयो । विमान स्थलको अवलोकन तथा निरिक्षण गर्न देशका प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवादेखी पर्यटन मन्त्रीहरु र प्रदेशका मन्त्रीहरुको आगमनमा लर्को नै...
नेपाल विकास समाजको आयोजनामा पोखरामा पत्रकारहरुका लागि मधुमेह रोकथाम तथा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । १ दिने अभिमुखीकरण कार्यक्रममा मधुमेह लाग्ने र मुधुमेह लागेपछि के गर्ने भन्नेबारे अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा...
पोखरा\चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । चीनका विदेशमन्त्री वाङ यीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थल हस्तान्तरण गर्नेछन् । भर्चुअल माध्यममा...
पोखरा/ गण्डकी विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्र नेपालबीच ११ क्षेत्रमा आपसी सहयोग आदानप्रदान गर्नेगरी सम्झौता भएको छ । विभिन्न ११ क्षेत्रमा अनुसन्धान काम गर्नेगरी विश्वविद्यालय र आविष्कार केन्द्रबीच सम्झौता भएको हो । सम्झौता अनुसार कृषि,वन,शिक्षा,...