पोखरा÷युवा कृषि उद्यमी दीपकप्रसाद तिमिल्सिनाले करीब दुई करोडको लगानीमा डि जानकी एग्रो फार्म प्रा.लि.सञ्चालनमा ल्याउने भएका छन् । भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रा.लि.का सञ्चालक समेत रहेका तिमिल्सिनाले विश्वबैंक र नेपाल सरकारको अनुदान...
पोखरा, कास्की जिल्ला फुटबल संघको आयोजनामा क्ल्ब स्तरीय लिग फुटबल प्रतियोगिता आज देखि शुरु भएको छ । पोखरा–२५ हेम्जा स्थित गौरीशंकर फुटबल मैदानामा भएको उद्घाटन खेलमा डिफेन्डिङ लिग च्याम्पियन आदर्श क्लब भण्डारढिकले हेम्जा युनाइटेड क्लबसंग...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगर ११, काहुँडाँडामा वृहत खानेपानी आयोजना शनिबार उद्घाटन गरेका छन् । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको कालीखोला काहुँ धरहरा खानेपानी लिफ्टिङ आयोजनाको मुख्यमन्त्री पोखरेलले उद्घाटन...
गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य विखर्चीले आफ्नै पुस्तक जलाएका छन् । बिखर्चीले लेखेका ‘लमजुङ र पृथ्वी सुब्बा’ नामक पुस्तकमा तमु समुदायको सम्मानप्रति अपमान गरेको भन्दै सांकेतिक रुपमा पुस्तक च्यात्ने र जालाएका छन् । बिखर्चीले लेखेको...