पोखरा/ सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले बृहत सरसफाई एवं सफाई समग्री सहयोग गरेको छ । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले स्थानीय संगम मार्ग, न्युरोड एरियामा सफाईसँगै सचेतना कार्यक्रम संचालन गरेको अध्यक्ष कृष्णबहादुर थापाले...
रेडियो नेपाल पोखरामा व्याडमिन्टन प्रतियोगिता सम्पन्न
रेडियो नेपालको ७२ औं बार्षिकोत्सवको अवसरमा रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरामा विबिध कार्यक्रमहरु शुरु भएको छ ।
सञ्चारकै अग्रणी संस्था रेडियो नेपालको स्थापना २००७ साल चैत्र २० गते भएको हो ।
यसै अवसरमा शुक्रवार कर्मचारीहरु...
खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापना
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नव निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । चैत पाँच गते भएको मञ्चको अधिवेशनमा निर्वाचित नयाँ कार्यसमितिको पदस्थापना पत्रकार महासंघको सभाहलमा सम्पन्न भएको हो ।
पदस्थापना समारोहमा बोल्दै गण्डकी...
ज्यान मुद्दामा उजुरीकर्तालाई नै सजाय !
पोखरा/ कास्की जिल्ला अदालतले ज्यान मुद्धामा जाहेरी विपरित बयान दिएका पोखरा– १५ का यामबहादुर गुरुङलाई ५ हजार रुपैया जरिवाना असुल गरेको छ । छोरा विशाललाई हत्या गर्न खोजेको भन्दै गुरुङलाई कास्की जिल्ला अदालतले ५...
चार दमकलका ड्राइभर दुई जना मात्रै !
पोखरा/ पोखरा महानगरमा अहिले ४ वटा दमकल छन् । २०६७ अघिसम्म एउटा दमकलका लागि चालक दल सहित १७ जनाको फायर फाइटिङ टिम थियो । १२ घण्टा एउटा टिम र १२ घण्टा अर्कोटिमले काम गर्दै...
नेपाल लेखक संघको राष्ट्रिय अधिवेशन पोखरामा हुने
नेपाल लेखक संघको राष्ट्रिय अधिवेशन पोखरामा हुने भएको छ । चैतको १८ र १९ गते पोखरामा हुने अधिवेशनका लागि देशभरबाट प्रतिनिधित्व हुुनेगरी २ सय ८४ जना स्रष्टाहरु पोखरा आउने भएका हुन् ।
संघको सातौं महाधिवेशनको...
पोखरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एकजना घाइते
पोखरा / कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
आज बिहान करिब चार बजेको समयमा ना ६ ख ४७२५ नम्बरको ट्रकले...
रुपाको सबै वडामा फ्रि वाइफाई
पोखरा/ कास्कीको रुपा गाउँपालिकाको सबै वडामा फ्रि वाइफाई जडान भएको छ । मंगलबार रुपाको बराहथोक कोटभैरव मन्दिरमा फ्रि वाइफाई गाउँपालिका अध्यक्ष नवराज ओझाले फ्रि वाइफाइको उद्घाटन गरेका छन् ।
हाल सम्म रुपा गाउपालिकाको सबै वडाको...
बागलुङ समाज पोखरामा डिल्लीप्रसाद
पोखरा – बागलुङ समाज पोखराको अध्यक्षमा डिल्लीप्रसाद शर्मा चयन भएका छन् । शनिवार भएको समाजको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनले शर्मालाई सर्वसम्मत रुपमा समाजको अध्यक्षमा चयन गरेको हो ।
समाजको उपाध्यक्षमा ठाकुरप्रसाद सापकोटा,...
न्यायिक समिति महासंघको अध्यक्ष बनिन् उपमेयर गुरुङ
पोखरा – पोखरामा सोमबार भएको न्यायिक समितिको राष्ट्रिय सम्मेलनले १४ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । सम्मेलनले घोषणापत्रसहित पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा ११ सदस्यीय न्यायिक समिति महासंघ गठन पनि गरेको छ...