बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

उद्घारका लागि खटिने सेनाका लागि फेवाताल किनारमा सेट घर

पोखराको फेवातालमा जलजन्य विपत उद्घारका लागि खटिएका नेपाली सेनाका जवानहरु बस्नका लागि नेपाली सेनाले सेट घर निर्माण कार्य सुरु गरको छ । मध्य कमाण्ड हेड क्वाटरका कमाण्डपति उपरथी बाबुराम श्रेष्ठले उक्त पोख्रेली र पोखरा घुम्न...

एमाले पोखरा नगर कमिटीले मेयर र उपमेयरका सबै आकांक्षीको नाम केन्द्र पठाउने

पोखरा\ एमाले पोखरा नगर कमिटीले मेयर र उपमेयरका सबै आकांक्षीहरुको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको पोखरा नगर कमिटीको बैठकले सो निर्णय गरेको अध्यक्ष दीलिप न्यौपानेले जानकारी दिए । एमालले चुनावी कार्यक्रम...

महानगर प्रमुख छान्न एमालेमा आज मतदान

पोखरा/ लगातार ३ दिन छलफल गर्दा पनि सहमति जुट्न नसकेपछि नेकपा एमालेले पोखरा महानगर प्रमुखमा सिफारिस गर्न मतदान गर्ने भएको छ । पोखरा महानगर कमिटीले शुक्रबार दिउँसो १२ बजे मतदान गर्ने गरी निर्वाचन कार्यतालिका...

हेम्जा युनाईटेड कास्की लिग च्याम्पियन

हेम्जा युनाइटेड क्लब पोखरा रंगशालामा जारी कास्की जिल्ला लिग च्याम्पियन बनेको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको फाइनल खेलमा शितल ज्योती युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड च्याम्पियन बन्न सफल...

वडा १ मा गठबन्धनले सिता गुरुङलाई वडाध्यक्ष उम्मेद्वार बनाउने

पोखरा÷ स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिका १ मा पाँच दलको गठबन्धन उम्मेदवार हुने भएको छ । नेपाली कांग्रेसकी सिता गुरुङलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निश्चित भएको छ । समाजसेवीको रुपमा परिचित गुरुङले वडा १...

नेपाली कांग्रेस ((विपि)) कांग्रेसमा विलय

पोखरा÷नेपाली कांग्रेस विपि कास्कीको सिङ्गो जिल्ला समिति विघटन गरी नेपाली कांग्रेसमा प्रवेश गरेको छ । कांग्रेस विपिका केन्द्रिय सदस्य तथा कास्की सभापति चन्द्र बहादुर रानाभाट सहितको टोली कांग्रेसमा प्रवेशमा गरेको छ । २०७४ सालको स्थानीय...

नेरेसो पोखरा २६मा महिला उपसमितिगठन तथा भित्तेपात्रो बिमोचन

पोखरा २६ मा रहेकोे नेपाल रेडक्रस सोसाइटीले नव वर्ष २०७९ को अवसर पारेर शुभकामना आदान प्रदान तथा भित्ते पात्रो बिमोचन सहित महिला उप समिति चयन गरेको छ । समितिको संयोजकमा देबिमाया ढुङ्गाना, सह–संयोजकमा शारदा बराल...

हिमाल कलेजको ‘ट्यालेन्ट सो’ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टमा ‘ट्यालेन्ट सो’ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कलेजको अतिरिक्त कार्यक्रम अन्र्तगत विद्यार्थीको प्रतिभा प्रस्फुटन साथै विभिन्न समयमा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण...

एमालेबाट पोखराको मेयरमा १२ र उपमेयरमा ११ जना आकांक्षी

पोखरा, २९ जेठ – पार्टीले जिम्मेवारी दिए पोखराको मेयरको लागि तयारको भएको प्रतिक्रिया दिएकी हालकी उपमेयर मञ्जुदेवी गुरुङले पार्टीको आन्तरिक प्रतिस्पर्धामा भाग लिइनन् । एमाले पोखरा नगर कमिटीको बैठकमा मेयरमा १२ जनाले आकांक्षा देखाइरहँदा उनी...

कस्केली अधिकृत समाजमा सुवेदी

पोखरा/ कस्केली अधिकृत समाजको १० औं साधारणसभा तथा सातौं अधिवेशन एक कार्यक्रमबीच भएको छ । अधिवेशनले समाजको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । चन्द्रबहादुर सुवेदीको अध्यक्षतमा निर्वाचित समितिको उपाध्यक्षमा लोकनाथ दवाडी, सचिवमा महेश...

-->