बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

माओवादीबाट पोखराको मेयर र उपमेयरमा ३/३ जना आकांक्षी

पोखरा- पोखरा महानगरपालिकाको लागि गठबन्धनभित्र मेयर र उपमेयरमा घम्साघम्सी चलिरहँदा मौन देखिएको माओवादी कास्कीले पोखराको लागि मेयर र उपमेयरका ३/३ जना उम्मेदवार चयन गरेको छ । ती नामहरु अब प्रदेश कमिटीमा पठाइने माओवादीले जनाएको छ...

विना निश्कर्ष टुंगियो कास्की गठबन्धनको बैठक

पोखरा-गठबन्धनको कास्की बैठक विना निश्कर्ष टुंगिएको छ । बैठककै बीचमा कास्की कांग्रेसका सचिवद्धय भानु ढकाल र देवेन्द्र रानाभाटले संयुक्त विज्ञप्ति जारी गर्दै कास्कीमा समाजवादीसँग गठबन्धन नहुने घोषणापछि कटुतापूर्ण बनेको बैठक भोलि बस्ने गरी सकिएको...

कास्की कांग्रेसले त्रुटिपुर्ण विज्ञप्ती निकाल्दै समाजवादीसंग गठबन्धन नगर्ने

पोखरा -पोखराको मेयरमा नेपाली कांग्रेसले मेयरको अडान नछाडेपछि एकीकृत समाजवादीसंग गठबन्धन नगर्ने बताएको छ । सोमबार त्रुटिपुर्ण विज्ञप्ती निकाल्दै नेपाली कांग्रेस कास्कीले स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ । नेपाली कांग्रेस जिल्ला कार्य...

व्युटिपार्लर एसोसिएसन गण्डकीको अध्यक्षमा रुपकला

पोखरा ÷ व्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा रुपकला श्रेष्ठ निर्वाचित भएकी छन् । हालै सम्पन्न एशोसियसनको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा थापा...

पोखराको मेयरमा कांग्रेसको तर्फबाट १८ जनाको आवेदन, उपमेयरमा १० जना

पोखरा / नेपाली कांग्रेसको तर्फबाट पोखराको मेयरमा १८ जनाले आकांक्षा देखाएका छन् । कांग्रेस पोखरा नगर समितिले आकांक्षीको नाम मागेकोमा तोकिएको समय आइतबार अपरान्ह ४ बजेसम्म १८ जनाले मेयर र १० जनाले उपमेयरमा उम्मेदवारी...

पोखरा ४ : विकासको हुटहुटीले पृथक वडा

कास्की/ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सडक कुरुप बनाउने बिजुलीका गुजुल्टिएका तार हटाउने घोषणा गरे । केही गरौँ भन्ने भावनाका साथ पोखराको मुख्य बजार क्षेत्र पोखरा ४ को वडाध्यक्ष बनेका शंकर बास्तोलालाई घोषणाले उत्साहित...

दिदिबहिनी समूहमा मनसुबा

पोखरा/ हिमाली सांस्कृतिक परिवारले दिदीबहिनी समूह गठन गरेको छ । समितिको अध्यक्षमा मनसुबा नेपाली, उपाध्यक्षमा सविना गुरुङ, सचिवमा इश्वरी राना गुरुङ, सहसचिवमा नितु गुरुङ(ए), कोषाध्यक्षमा दिपा गुरुङ, सहकोषाध्यक्ष हेमा परियार र सदस्यहरुमा सजिना गुरुङ,...

दुई सय जनाको सित्तैमा रगत जाँच

पोखरा/ लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले दुलेगौँडामा आयोजना गरेको मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी निशुल्क परीक्षणमा २ सय ५ जना लाभान्वित भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको...

बागलुङ समाज पोखराको शुभकामना, सिर्जनात्मक बर्ष बनाउन सांसद थापाको जोड

पोखरा – नयाँ बर्ष २०७९ को अवसरमा बागलुङ समाज पोखराले शुभकामना आदानप्रदान तथा क्यालेण्डर लोकार्पण कार्यक्रम समपन्न गरेको छ । सो कार्यक्रममा वोल्दै राष्ट्रिय जनमोर्चा गण्डकी संसदीय दलको नेता सांसद पियारी थापाले नयाँ बर्षलाई...

नवौं राष्ट्रिय खेलकुद आयोजनाबारे सुझाव संकलन

पोखरा – आगामी जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय...

-->